लक्ष्मी कमर्शियल भेहिकलस् र एभरेष्ट बैंकबिच सम्झौता

काठमाडौं । लक्ष्मी कमर्शियल भेहिकलस् र एभरेष्ट बैंक बिच एसएमएल इसुजुका गाडीहरु फाइनान्स गर्ने सम्बन्धी सम्झौता भएको छ । एसएमएल इसुजुको आधिकारिक बिक्रेता लक्ष्मी कमर्शियल भेहिकल्स र एभरेष्ट बैंक बिच … पूरा पढ्नुहोस् »

ऋणी सदस्यलाई म पनि सहकारीको मालिक हुँ, संस्था जोगाउने जिम्मेवारी मेरो पनि हो भन्ने कुराको आभाष दिलाउनुपर्छः प्रशिक्षक निरौला

काठमाडौं । सहकारी संस्थाले प्रवाह गरेको ऋणको सुरक्षाका लागि सदस्य सामिप्यता अपरिहार्य रहेको सहकारी प्रशिक्षक कुबेर निरौलाले बताए । सहकारी हकहित राष्ट्रिय समाजले काठमाडौं महानगरपालिका सहकारी विभागसँग सहकार्य गरेर संचालन … पूरा पढ्नुहोस् »

स्वास्थ्य बीमा बोर्डले माग्यो कर्मचारी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको छ । करार सेवामा जनशक्ति आवश्यक परेकाले योग्यता पुगेका इच्छुक उमेदवारले दरखास्त दिनसक्ने बोर्डले जनाएको छ । मान्यताप्राप्त शिक्षण … पूरा पढ्नुहोस् »

एसीसी प्रिमियर कपको अन्तिम २ खेल आज, नेपालले कतारसँग खेल्दै

काठमाडौं । काठमाडौंमा भइरहेको एसीसी प्रिमियर कपको समूह चरणका अन्तिम दुई खेल आज हुँदैछ । जसमा समूह ए मा रहेको घरेलु टोली नेपालले कतारसँग खेल्नेछ भने समूह बी मा हङकङ … पूरा पढ्नुहोस् »

३३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज

काठमाडौं । नेपाल सरकारले ३३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज गरेको छ । सार्वजनिक निर्माण कार्य गर्ने प्रयोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाबाट अनुमति पाएका तर … पूरा पढ्नुहोस् »

नेपाल प्रहरीका १३ डीआईजी पदस्थापन, को कहाँ ?

काठमाडौं । नेपाल प्रहरीका १३ डीआईजीको पदस्थापन गरिएको छ । वैशाख ६ गते बढुवा भएका डीआईजीलाई गृह मन्त्रालयले बुधबार पदस्थापन गरेको हो । तीन जना डीआईजीले प्रदेश प्रमुखको जिम्मा पाएका … पूरा पढ्नुहोस् »

बालेनले काठमाडौंमा कर्मचारी र हर्कबाट धरानका जनप्रतिनिधिमा आतंक सिर्जना

काठमाडौं । दुई स्वतन्त्र मेयरका कारण अहिले काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकामा आतंक सिर्जना भएको छ । काठमाडौंका मेयर बालेन्द्र साहले कर्मचारी र धरानका मेयर हर्कराज राई साम्पाङले जनप्रतिनिधिमा आतंक … पूरा पढ्नुहोस् »

काठमाडौंका सबै ठाउँमा सिसिटिभी जडान गर्न गगन थापाको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंका सबै ठाउँका सिसिटिभीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । काठमाडौंमा दिनदहाडै हत्या हुने क्रम बढ्दै गइरहेको उल्लेख गर्दै उनले शान्ति सुरक्षाको … पूरा पढ्नुहोस् »

काठमाडौँ जिल्ला प्रशासनः सेवाग्राही र कर्मचारी दुवैको दुःख

काठमाडौं । नेपालको राजधानीमा रहेको काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीहरूले सामान्य सुविधा नपाउँदा तथा अव्यवस्थित सेवा प्रणालीबाट निराश बन्ने गरेका छन् भने सेवाग्राहीको अत्यधिक चाप तथा कमजोर प्रविधिका कारण कर्मचारीले … पूरा पढ्नुहोस् »

सुडान सङ्कटः पाँच सय चौँतिस भारतीयको उद्धार

नयाँदिल्ली । भारतले सुडानको राजधानी खार्तुम र अन्य भागमा फसेका आफ्ना नागरिकको उद्धारलाई तीव्र गतिमा अघि बाढएको छ । बहत्तरघण्टे युद्धविरामको उपयोग गर्दै सैन्यविमान र युद्धपोत प्रयोग गरेर पाँच सय … पूरा पढ्नुहोस् »