अर्थतन्त्र कहालीलाग्दो अवस्थामा छैन, सत्ता र प्रतिपक्ष मिलेर सुधार्नु पर्छ : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सत्तापक्ष र प्रतिपक्ष मिलेर अर्थतन्त्रमा देखिएका वर्तमान समस्या र चुनौती समाधान गर्न आवश्यक रहेको बताएका छन् । आज (बुधबार) राष्ट्रिय सभामा पेस भएको वर्तमान … पूरा पढ्नुहोस् »

मिटरब्याज पीडितमाथि भएको बल प्रयोगप्रति गृहमन्त्री श्रेष्ठले मागे माफी

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितमाथि भएको प्रहरी बलप्रति माफी मागेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले मिटरब्याज पीडितमाथि भएको प्रहरी बल प्रयोग गर्नु गल्ती भएको … पूरा पढ्नुहोस् »

संकटामाथि सातदोबाटोको शानदार जित

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सातदोबाटो युथ क्लबले संकटा क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको छ । बुधबार सम्पन्न खेलमा सातदोबाटोले संकटालाई ४-० गोल अन्तरले पराजित गरेको … पूरा पढ्नुहोस् »

एनआईबीएल एस क्यापिटल र डियरवाक अटोबिच सम्झौता

काठमाडों । एनआईबीएल एस क्यापिटल र डियरवाक अटो सर्भिसबीच सम्झौता भएको छ । सम्झौता अनुसार एनआईबीएल फण्ड अन्तर्गत सञ्चालित एनआईबीएल सहभागीता फण्डमा कर्पोरेट पेरोल एसआइपी मार्फत उक्त कम्पनीले लगानी गर्ने … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकको सीईओमा थकाली

काठमाडौं । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिृकत सीईओमा दिनेश थकाली बनेका छन् । हाल प्रभु बैंकमा प्रमुख ब्यापार अधिकृतका रुपमा कार्यरत थकाली कामना सेवा विकास बैंकको सीईओ बनेका … पूरा पढ्नुहोस् »

बागमती प्रदेश : हिउँदे अधिवेशन अन्त्य

काठमाडौं । बागमती प्रदेश मन्त्रिपरिषद्को आज अपरान्ह बसेको बैठकले हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा कानूनमन्त्री गङ्गानारायण … पूरा पढ्नुहोस् »

किष्ट शिक्षण अस्पतालले गर्‍यो पहिलो पटक कलेजो प्रत्यारोपण

काठमाडौं । ललितपुरको किष्ट शिक्षण अस्पतालले पहिलो पटक कलेजो प्रत्यारोपण सम्पन्न गरेको छ । अस्पतालका अनुसार प्रत्यारोपणका लागि कलेजो अङ्ग ग्रहण गर्ने र दान गर्ने शंखरापुर नगरपालिका–६ का दम्पती हुन् … पूरा पढ्नुहोस् »

बिरामी बडापत्र अस्पतालको अग्रभागमा राख्न निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ पालना गर्न सबै स्वास्थ्य सेवा प्रदायक निकायलाई निर्देशन गरेको छ । सो मापदण्डमा स्वास्थ्य संस्थाले विपन्न, असहाय र बेवारिसे … पूरा पढ्नुहोस् »

२५ करोड लगानीमा कपिलवस्तुमा आधुनिक कोल्ड स्टोरेज सञ्चालनमा

कपिलवस्तु । कपिलवस्तुमा नेपालकै आधुनिक चिस्यान केन्द्र (कोल्ड स्टोरेज) सञ्चालनमा ल्याइएको छ । बुद्धभूमि नगरपालिका–१० करिब डेढ बिघा जग्गाको क्षेत्रफलमा २५ करोड स्थिर र चालू लगानीमा स्टोरेज सञ्चालन गरिएको हो … पूरा पढ्नुहोस् »

एनएमबि बैंकका स्मार्ट नारी बचत खाताका ग्राहकलाई सामसुङ वासिङ मेसिन र माइक्रोवेभ ओभनमा २३% छुट

एनएमबि बैंक लिमिटेडले एनएमबि स्मार्ट नारी बचत खाताका ग्राहकहरुलाई वासिङ मेसिन र माइक्रोवेभ ओभनमा आकर्षक छुट उपलब्ध गराउन सामसुङ हिम इलेक्ट्रोनिक्ससँग साझेदारी गरेको छ । ग्राहकहरूले वासिङ मेसिन र माइक्रोवेभ … पूरा पढ्नुहोस् »