स्वर्णिम वाग्लेले भने- जनताले दिएको मतको गुन विकास गरेर तिर्नेछु
काठमाडौं । तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा स्वर्णिम वाग्लेले मतदाताको गुन विकास गरेर तिर्ने बताएका छन् । निर्वाचित भएको प्रमाणपत्र ग्रहण … पूरा पढ्नुहोस् »