चितवन– २ अपडेटः लामिछाने १७७३ मतान्तरले अगाडी

चितवन । चितवन–२ मा उपनिर्वाचनको मतगणनाको परिणाम आउने क्रममा छ । अहिलेसम्मको मत गणना अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने १७७३ मतान्तरले अगाडी रहेका छन् । पछिल्लो अपडेट अनुसार … पूरा पढ्नुहोस् »

सिंहदरबारको फोहोर उठाउन थालियो

काठमाडौं । सिंहदरबारको फोहोर सोमबारदेखि उठाउन थालिएको छ । सर्वोच्च अदालतले शुक्रबार काठमाडौं महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउन निर्देशन दिएपछि सोमबारदेखि सिंहदरबारको फोहोर उठाउन थालिएको हो । मेयर बालेन्द्र साह(बालेन) … पूरा पढ्नुहोस् »

फेवातालको बाराही मन्दिर पुनःनिर्माण कार्यको थालनी

लेखनाथ । अधिकांश स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गर्छन् पोखराको पर्यटकीय फेवातालको बीच भागमा अवस्थित धार्मिक आस्थाको केन्द्र बाराही भगवती मन्दिरमा । पर्यटकीय दृष्टिकोणले होस् वा धार्मिक आस्थाकै कारण, बाराही … पूरा पढ्नुहोस् »

रवि समर्थक भन्छन्- विगतभन्दा ठूलो अन्तरको जित हुन्छ

काठमाडौँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन २ को मतगणना चलिरहेको छ । हालसम्म इच्छाकामनाका १, २, ३, ४, ५ र ६ नम्बर वडाको मतगणना सम्पन्न भएको छ । यी ६ … पूरा पढ्नुहोस् »

सन्दीपको मुद्दामा पाँच जनाको बहसपछि सुनुवाइ स्थगित

काठमाडौं । जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक ढकालको इजलासमा रहेको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) सरकारी वकिलको तर्फबाट एक र जाहेरवालाको तर्फबाट चार … पूरा पढ्नुहोस् »

मध्यावधि निर्वाचनको चर्चा अफवाह मात्र भएको जापानी प्रधानमन्त्री किशिदाको भनाइ

टोकियो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले मध्यावधि निर्वाचनको चर्चा अफवाह मात्र भएको बताएका छन् । प्रधानमन्त्री किशिदाले आफ्नो लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ले संसदीय उपनिर्वाचनमा पाँचमध्ये चार स्थानमा विजय हासिल … पूरा पढ्नुहोस् »

चितवन- २ अपडेट: लामिछाने १४५० मतान्तरले अगाडी

चितवन । चितवन-२ मा उपनिर्वाचनको मतगणनाको परिणाम आउनेक्रम शुरु भएको छ । इच्छाकामना गाउँपालिकाका पाँच वडाको मत गणना सकिएको छ । अहिलेसम्मको मत गणना अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि … पूरा पढ्नुहोस् »

बारामा शिवचन्द्र कुशवाहको अग्रता कायमै

बारा । बारा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको मतगणना भइरहेको छ । पछिल्लो विवरणअनुसार जसपा अध्यक्ष तथा सत्तारुढ गठबन्धन उम्मेदवार उपेन्द्र यादवलाई पछि पार्दै जनमत पार्टीका उम्मेदवार … पूरा पढ्नुहोस् »

एमालेले लेखासहित तीन संसदीय समितिमा सभापति पाउने, संवैधानिक परिषद् विधेयक संसदबाट पास गर्ने

काठमाडौं । प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रबीच संघीय संसदका संसदीय समिति गठनका विषयमा मोटामोटी सहमति भएको छ । सोमबार प्रधानमन्त्री कार्यालयमा बसेको तीन दलको शीर्ष … पूरा पढ्नुहोस् »

चितवन-२ मा अघि लागे रवि लामिछाने

चितवन । चितवन २ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्। इच्छाकामना गाउँपालिका कुल खसेको मत ९४४४ मत गणना हुँदा लामिछानेले २३३२मत पाएका छन्। एमालेका रामप्रसाद … पूरा पढ्नुहोस् »