गण्डकीमा नयाँ सरकार गठन आह्वानमा ढिलाइ

गण्डकी । गण्डकी प्रदेशमा नयाँ सरकार गठन आह्वानमा ढिलाइ भएको छ । शनिबारको गण्डकी प्रदेशसभाको बैठकमा प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत नपाएसँगै नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखबाट आह्वान … पूरा पढ्नुहोस् »

तनहुँ- १ अपडेट: स्वर्णिम वाग्ले ७६ सय मतान्तरले अगाडी

तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले फराकिलो अग्रता बनाएका छन् । अहिलेसम्म ३५ हजार ३६ मत गणना गरिएको छ र रास्वपाका स्वर्णिम वाग्ले … पूरा पढ्नुहोस् »

चितवन-२ अपडेट: तीन वडाको गणना सकिदा लामिछानेको अग्रता कायमै

चितवन । चितवन-२ मा उपनिर्वाचनको मतगणनाको परिणाम आउनेक्रम शुरु भएको छ । इच्छाकामना गाउँपालिकाको वडा नम्बर १, २ र ३ को मत गणना सकिदा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता … पूरा पढ्नुहोस् »

थप ११३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८१० जनामा गरिएको परीक्षणमा ११३ जनामा संक्रमण पुष्टि भएको हो … पूरा पढ्नुहोस् »

सुडानमा ४१३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनद्वारा पुष्टि

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सुडानमा जारी द्वन्द्वमा सोमबार बिहानसम्म ४१३ जनाको मृत्यु भएको जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय बाल निकाय (यूनिसेफ)ले युद्धमा बालबालिकाले ठूलो मूल्य चुकाउनुपरेको जनाएको … पूरा पढ्नुहोस् »

यस्तो छ सर्वोच्च अदालतलाई बालेनको जबाफ

काठमाडौं । सिंहदरबार समेतको फोहरमैला नउठेको सम्बन्धमा सम्मानित अदालतको अन्तरिम आदेश प्राप्त गरेका छौँ । निश्चित क्षेत्रको फोहरमैला नउठेको बिषय अदालतमा प्रवेश पाउँनु र सर्वोच्च अदालतबाट फोहरमैला उठाउन आदेश दिइनुले … पूरा पढ्नुहोस् »

सामान्य अंकले बढ्याे सेयर बजार

काठमाडौं । साताको दोस्रोे कारोबार दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । सोमबार नेप्से परिसूचक २.७१ अंकले उकालो लागेको हो । योसँगै सूचक १८८८.३२ को बिन्दुमा आएर अडिएको … पूरा पढ्नुहोस् »

बारामा उपेन्द्र यादव पछि परे, शिवचन्द्र कुशवाहको अग्रता

काठमाडौं । बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पछाडि परेका छन् । पछिल्लो मतपरिणमाअनुसार जनमतका शिवचन्द्र कुशवाहले ६२८ मत ल्याएर अग्रता लिएका हुन् । उनलाई जसपाका यादवले … पूरा पढ्नुहोस् »

चितवन २ मा रवि लामिछानेले अग्रता लिए

काठमाडौं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । इच्छामनकामनामा २४ सय ९२ मत गन्दा रविले ११५५ मत पाएका छन् । दोस्रोमा एमालेका रामप्रसाद … पूरा पढ्नुहोस् »

तनहुँ- १ अपडेट: स्वर्णिम वाग्ले ६८ सय मतले अगाडी

तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले फराकिलो अग्रता बनाएका छन् । अहिलेसम्म ३१ हजार २१९ मत गणना गरिएको छ र रास्वपाका स्वर्णिम वाग्ले … पूरा पढ्नुहोस् »