लक्ष्मी केयर्सद्वारा लुम्बिनी विकास कोषलाई विद्युतीय गाडी सहयोग

काठमाडौं । लक्ष्मी केयर्सले लुम्बिनी घुम्न आउने धार्मिक पर्यटकलाई निःशुल्क चढ्नका लागि लुम्बिनी विकास कोषलाई दुई थान विद्युतीय गाडी प्रदान गरेको छ । लक्ष्मी बैंकका कर्मचारीद्वारा स्थापित गैरसरकारी संस्था लक्ष्मी … पूरा पढ्नुहोस् »

लुम्बिनीका मुख्यमन्त्री चौधरीले गरे पदभार ग्रहण

लुम्बिनी । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पदभार ग्रहण गरेका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनीयताको सपथ … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाबाट ९ वटा विधेयकलाई विषयगत समितिमा पठाइयो

काठमाडौं । प्रतिनिधिसभाले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त विभिन्न विधेयकलाई सम्बन्धित् समितिमा पठाएको छ । शुक्रबार बसेको बैठकले सम्बन्ध्ति समितिमा विधेयक पठाइयोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको हो । शुक्रबारको बैठकले विभिन्न … पूरा पढ्नुहोस् »

कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक पनि विश्वासको मत पाएका छन्। शुक्रबार उनले तेस्रो पटक विश्वासको मत पाएका हुन्। आज उनले विश्वासको मत लिएकोमा ३९ सदस्यमध्ये शर्माको … पूरा पढ्नुहोस् »

डा. स्वर्णिम वाग्लेलाई रास्वपाले अर्थसमितिमा पठायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थशास्त्रीसमेत रहेका सांसद डा. स्वर्णिम वाग्लेलाई अर्थ समितिमा पठाएको छ । उपनिर्वाचनमा तनहुँ -१ बाट निर्वाचित भएका डा. वाग्लेलाई रास्वपाले संसदको अर्थ समितिमा पठाएको … पूरा पढ्नुहोस् »

कला र संस्कृतिको विकासमा सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली कला, संस्कृति, गीत–सङ्गीतको विकासमा सरकार प्रतिबद्ध रहेको बताएका छन । मिडिया सोलुसन प्रालिले आज आयोजना गरेको ‘म्युजिक अवार्ड–२०७९’ वितरण समारोहमा उनले सरकारले … पूरा पढ्नुहोस् »

बौद्धिक पलायन रोक्न सांसदको माग

काठमाडौं । प्रतिनिधिसभामा सांसदहरुले मुलुकमा अवसरको कमी हुँदा बौद्धिक पलायन भइरहेको बताउँदै यसलाई रोक्नका लागि आवश्यक नीति ल्याउन सरकारको ध्यानाकर्षण .गराए । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद राजेन्द्रप्रसाद लिङ्देनले … पूरा पढ्नुहोस् »

नेपाल व्यवसाय शिखर सम्मेलन आयोजना हुने

काठमाडौं । यही वैशाख २४ गते ‘नेपाल व्यवसाय शिखर सम्मेलन, २०८०’ आयोजना हुने भएको छ । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्टिच्युटले संयुक्तरुपमा … पूरा पढ्नुहोस् »

राष्ट्रपति उतै बस्दा प्रचण्डको भारत भ्रमण अनिश्चित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको तयारी थालेको दुई महिना बितिसक्यो । तर अहिलेसम्म भारतबाट औपचारिक निम्तो आएको छैन । एमाले सरकारबाट बाहिरिएलगत्तै प्रचण्डले भारत भ्रमणमा जाने अभिव्यक्ति … पूरा पढ्नुहोस् »

लक्ष्यअनुसार राजस्व सङ्कलन नहुनुले आर्थिक अवस्था कस्तो छ देखाउँछ: प्रदिप पौडेल

काठमाडौँ । सांसद प्रदीप पौडेलले चालु आर्थिक वर्षमा हालसम्म लक्ष्यको ५० प्रतिशत मात्रै राजस्व उठ्नु आर्थिक अवस्थाले अर्थतन्त्र कुन अवस्थामा छ भन्ने स्पष्ट पारेको बताएका छन् । कुल रु १४ … पूरा पढ्नुहोस् »