प्रदेश सांसद पिके राईमाथिको दुर्व्यवहार सुनियोजितः एमाले

खोटाङ । नेकपा एमाले खोटाङले प्रदेशको नामाकरणको विषयलाई लिएर सुनियोजितढंगबाट प्रदेश सांसद पाँचकर्ण राई (पिके)माथि दुव्र्यवहारको प्रयास भएको जनाएको छ । जिल्ला समन्वय समितिको सातौं जिल्लासभामा अतिथिका रुपमा बोलाइएका प्रदेश … पूरा पढ्नुहोस् »

पाँचतारे होटलमा मारवाडी समुदायका व्यापारीसँग संघाईको छलफल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावी रौनक उत्कर्षमा पुगेको बेला महासंघको नेतृत्वका लागि उम्मेदवार बनेकाहरु अहिले भेटघाट तथा छलफलमा व्यस्त हुन थालेका छन् । भेटघाटकै शिलशिलामा वरिष्ठ उपाध्यक्षका उम्मेदवार … पूरा पढ्नुहोस् »

चिनियाँ सैन्य विमान ताइवानमा, घेरा हाल्ने प्रयास

काठमाडौं । ताइवानी राष्ट्रपतिले अमेरिकी सभामुखलाई भेटेपछि आक्रोशित बनेको चीनले अहिले ताइवानलाई घेरा हाल्ने प्रयास गरिरहेको छ । ताइवानी मिडियाले शनिबार ७१ चिनियाँ सैन्य विमान र ९ जहाज ताइवान सीमा … पूरा पढ्नुहोस् »

विभिन्न देशका राष्ट्रगान गाइरहँदा …

गण्डकी । चन्द्र–सूर्य अङ्कित झन्डासहित झोला बोकेर हिजोआज फेवा किनारतिर हिँडिरहेका भेटिन्छन्, विश्व राष्ट्रगान यात्री रामजी नेपाली । फेवाताल छेउको पैदलमार्गमा उभिएर राष्ट्रगान गाउनु उनको दैनिकीजस्तै बनेको छ । पर्यटकीय … पूरा पढ्नुहोस् »

नयाँ वर्षमा बुद्ध एयरको उपहार

काठमाडौं। निजी वायुसेवा कम्पनी बुद्ध एयरले नयाँ वर्ष लक्षित योजना सार्वजनिक गरेको छ। कम्पनीले आफ्नो एप र वेबसाइटबाट टिकट काट्ने मध्ये एकजना भाग्यशाली यात्रुलाई फिर्ती टिकट उपहार दिने सुचना अधिकारी … पूरा पढ्नुहोस् »

कोभिड–१९ संक्रमित आमावाट जन्मेका दुई बच्चाकाे मस्तिष्कमा क्षतिः अध्ययन

काठमाडाैं। आमाको गर्भनालमा कोभिड–१९ को भाइरस रहेका कारण क्षतिग्रस्त मष्तिष्कसहित दुईवटा शिशु जन्म भएको पत्ता लागेको छ । अमेरिकन सोधकर्ताको एउटा समुहको अध्ययन अनुसार कोभिड–१९ का भाइरसका कारण क्षतिग्रस्त मष्तिष्कसहित … पूरा पढ्नुहोस् »

अमेरिकी डलरको कारोबार स्थिर, युरोकाे भाउ बढ्याे

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  आइतबार अमेरिकी डलरको कारोबार स्थिर रहेको छ। यसअघि शुक्रबार डलरको भाउ १९ पैसाले घटेको थियो । … पूरा पढ्नुहोस् »

पूर्वपश्चिम रेलमार्गको एलाइन्मेन्ट परिवर्तन हुने

बारा। पूर्वपश्चिम रेलमार्गको निजगढ नगरपालिका क्षेत्रभित्र हुने एलाइन्मेन्ट परिवर्तन हुने भएको छ । रेल विभागका पदाधिकारीहरुले निजगढमा आयोजना गरेको छलफल कार्यक्रममा यसअघि स्थानीय सरोकारवालाहरुसंग भएको सहमतिभन्दा फरक रेखाङ्कन गर्न लागिएको … पूरा पढ्नुहोस् »

सन्दीप लामिछानेविरूद्धको मुद्दा न्यायाधीश बरालको इजलासमा

काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा आजदेखि अन्तिम सुनुवाई हुँदैछ। अन्तिम सुनुवाइ गर्न काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासमा पेसी तोकिएको छ। यसअघि चैत १३ … पूरा पढ्नुहोस् »

संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री सुदन किरातीले शनिबार साँझ रत्न मन्दिरको अवलोकन

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री सुदन किरातीले शनिबार साँझ रत्न मन्दिरको अवलोकन गरेका छन् । उनले डेढ घण्टा मन्दिर परिसरमा रहेका सबै विषयका बारेमा जानकारी लिए । सो … पूरा पढ्नुहोस् »