भूमिहीन र सुकुम्बासीको तथ्याङ्क संकलनमा समस्या

काठमाडौं । बैतडीमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलनमा ढिलो भएपछि समस्या देखा परेको छ ।तथ्याङ्क संकलनमा स्थानीवासीको वेवास्ताका कारण ढिला भएको हो । राष्ट्रिय भूमि आयोग … पूरा पढ्नुहोस् »

बागमतीमा सरकार विस्तारको किचलो, कांग्रेसलाई ६ मन्त्रालय चाहिने, माओवादी पाँचमुनि नझर्ने

काठमाडौं । केन्द्रमा समीकरण फेरबदल भएसँगै प्रदेश सरकारमा पनि उथलपुथल भएको छ । जसकारण सबै प्रदेशमा सरकार अस्थिर बनेको छ । माओवादी केन्द्र एमालेसँगको गठबन्धन छाडेर कांग्रेससँग नयाँ समीकरण बनाउन … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड नियमित उडानमार्फत धनगढी प्रस्थान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नियमित उडानमार्फत धनगढी प्रस्थान गरेका छन् । सुदूरपश्चिम विश्वविधालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड सो स्थानका लागि प्रस्थान गरेका हुन् । हेलिकप्टरको चार्टरमा … पूरा पढ्नुहोस् »

सामुदायिक विद्यालयमा इन्टरनेट जडान गर्न दूरसञ्चारले दियो पौने १५ करोड

काठमाडौं । भूकम्पबाट अतिप्रभावित जिल्ला र काठमाडौं उपत्यकाबाहेक ६६ जिल्लाका सामुदायिक आधारभूत विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट जडान गर्न नेपाल दूरसञ्चार प्राधिकरणले स्थानीय तहहरूलाई पहिलो चरणमा १४ करोड ७२ लाख भुक्तानी गरेको … पूरा पढ्नुहोस् »

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाई आज हुँदैछ । जिल्ला अदालत काठमाडौंले आइतबारका लागि मुद्दाको पेसी तोकेको हो । मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आजै सुनुवाइ हुने … पूरा पढ्नुहोस् »

विद्यालयले किताब र पोसाक बेच्ने काम निर्देशिका विपरित भएकाले दण्डणीय छ : मेयर शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयहरूले किताब र पोसाक बेचेको गुनासो आएपछि सो कार्य गरेको पाइएमा दण्डित गर्ने बताएका छन । विद्यालयले किताब र पोसाक बेच्नु संस्थागत विद्यालय … पूरा पढ्नुहोस् »

निजी क्षेत्रले सहकारीसँग सहकार्य गरेर अगाडि बढ्न आवश्यक छ, ः वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी सहकारी महासम्मेलनमा बोल्ने वक्ताहरुले सहकार्य र साझेदारी आवश्यक रहेको निश्कर्ष निकालेका हुन् । महासम्मेलनको … पूरा पढ्नुहोस् »

ह्याम्स अस्पतालको छतमा हेलिकोप्टर दुर्घटनाबाट बच्यो

काठमाडौं । काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा एयरडाइनेस्टीको हेलिकोप्टर दुर्घटनाबाट जोगिएको छ । शनिबार अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा परेको भन्ने जानकारी पाएपछि सम्बन्धित अधिकारीले घटनाको अनुसन्धान … पूरा पढ्नुहोस् »

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई ‘फास्ट ट्रयाक’बाट अघि बढाउने प्रस्ताव

काठमाडौं । सरकारले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई ‘फास्ट ट्रयाक’बाट अघि बढाउने प्रस्ताव गरेको छ । प्रतिपक्ष दलले त्यसलाई अस्वीकार गरेको छ । शनिबार सिंहदरबारमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख तीन … पूरा पढ्नुहोस् »

एनआईसी एशियाका ग्राहकलाई केसर स्वीट्स एण्ड फुड्समा १० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई काठमाडौं स्थित पशुपतिप्लाजामा अवस्थित केसर स्वीट्स एण्ड फुड्समा १० प्रतिशत छुट पाउने भएका छन् । केसर स्वीट्स एण्ड फुड्सले उत्पादन गर्ने विभिन्न प्रकारका मिठाइका … पूरा पढ्नुहोस् »