सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा मन्त्रिपरिषद् बैठक बसेको हो। बैठकले समसमायिक विषयवस्तुमा निर्णय गर्ने बताइएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *