गुरुङ कानुन, बस्नेत स्वास्थ्य र लिम्बू युवा तथा खेलकुद मन्त्री नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसका तीनजनालाई मन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे सिफारिसमा राष्ट्रपति पाैडेलले मन्त्री नियुक्त गरेका हुन् ।

प्रधानमन्त्रीले कांग्रेसको तर्फबाट धनराज गुरुङलाई कानुन, मोहन बस्नेतलाई स्वाथ्य र डिलबहादुर लिम्बुलाई युवा तया खेलकुद मन्त्रीमा नियुक्त गरेका हुन् । नवाै‌पटक मन्त्रीपरिषद् विस्तार गरे पनि अझै अपूर्ण छ । नवनियुक्त मन्त्रीहरूकाे शपथ बिहीबार दिउँसाे हुने राष्ट्रपति कार्यालयले जनाएकाे छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *