कांग्रेस सांसद सुरेन्द्र आचार्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुरेन्द्र आचार्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नियुक्त भएका छन्। आज साढे १२ बजे आचार्यले शपथ लिने कार्यक्रम रहेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । हाल महिला मन्त्री रहेका महिन्द्रराय यादवलाई वन वा खानेपानी मन्त्रालयको जिम्मेवारी दिने तयारी छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *