सिटिजन्स बैंकका ग्राहकलाई होटल इच्छामा छुट


काठमाडौं । सिटिजन्स बैंक र बारा सिमरास्थित होटल इच्छाबीच समझदारी भएको छ । बैंक र बारा होटल इच्छाबीच बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी पश्चात् बैंकका कार्डबाहकले होटल इच्छामा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछ । यस बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *