सनराइज बैंकका ग्राहकलाई अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रमा छुट


काठमाडौं । सनराइज बैंकका ग्राहकहरुले काठमाडौंको विशालनगरस्थित अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रमा विशेष छुट पाउने भएका छन् ।
बैंकका ग्राहकलाई छुट उपलब्ध गराउने विषयमा दुवै संस्थाबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका कर्पोरेट मार्केटिङ प्रमुख विवेक निरौला र अरोगिन हेल्थकेयरका व्यवस्थापन प्रमुख जानुका विष्टले हस्ताक्षर गरेका थिए ।सम्झौता अनुसार बैंकका ग्राहकहरुले यस बैंकको के्डिट, डेबिट कार्ड, क्यू आर वा मोवाइल बैंकिङ मार्फत अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रका विभिन्न सेवा तथा उपचार सुविधाहरुमा ४५ प्रतिशतसम्मको छुट पाउने छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *