सिटिजन्स सुपर ३० म्युचुअल फण्ड फाँडफाँट


काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन भएको तेस्रो योजना “सिटिजन्स सुपर ३० म्युचुअल फण्ड” को बाँडफाँट भएको छ । बैशाख ६ देखि २० गतेसम्म निष्काशन गरिएकोमा आज बाँडफाँट भएको हो । कम्पनीले निष्कासन गरेको आईपीओमा ७५ करोड आवेदन परेको बताइएको छ । यसको कोष प्रबर्धक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड तथा कोष योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *