ए डिभिजन लिगमा आज दुई खेल हुने


काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आज हुने दुई खेल मध्ये एक खेल एन्फा कम्प्लेक्सको मैदानमा थ्रि स्टार क्लब र नेपाल पुलिस क्बल दिउँसो ३ बजे भिड्दै छन् । सोही समयमा दशरथ रङ्गशालामा सातदोबाटो युवा क्लब र खुमलटारको बिचमा प्रतिस्पर्धा हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *