खानेपानी मन्त्रालयले पायो २८ अर्ब १६ करोड बजेट

काठमाडौँ । सरकारले खानेपानी मन्त्रालयलाई २८ अर्ब भन्दा बढी बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले खानेपानी मन्त्रालयलाई २८ अर्ब १६ करोड बजेट विनियोजन गरिएको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *