संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री महत

काठमाडौं । आर्थिक वर्ष २०८०र८१ सालको बजेट भाषण सुरु भएको छ । अहिले अर्थमन्त्री बजेट प्रस्तुत गरिरहेका छन् ।

अर्थतन्त्र गतिशिल बनाउने र निजी क्षेत्रको मनोबल बढाउन बजेट निर्देशित भएको उनको भनाइ छ ।
आर्थिक वर्ष २०८०/८१ मा आर्थिक वृद्धि २‍‍.४ प्रतिशत रहेको उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *