मन्त्री रिजाल विमस्टेक व्यापार सम्मेलनमा भाग लि भारत जाने

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल विमस्टेक व्यापार सम्मेलनमा भाग लिन सहभागि हुने भएका छन् । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री रिजालको भ्रमण स्वीकृत गरेको हो । … पूरा पढ्नुहोस् »

यी हुन् मन्त्रिपरिषद बैठकले शुक्रबार र आइतबार गरेको निर्णयहरु

काठमाडौं । सरकारले मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शमाृले पत्रकार सम्मेलन आयोजना गर्दै आज आइतबार र शुक्रवार बसेको मन्त्रिपरिषद बैठकले गरेका महत्वपूर्ण १२ … पूरा पढ्नुहोस् »

बागमती सरकारबाट नीति तथा कार्यक्रम पास

काठमाडौं । बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पास गरेको छ । प्रदेश सरकारको आइतबार बिहान बसेको बैठकले संसदमा पेश गरिने आगामी आर्थिक … पूरा पढ्नुहोस् »

तीन वर्षमा एक सय १७ घर गोठ जले, ११ जनाको मृत्यु

तम्घास । आगलागीबाट गुल्मीमा तीन वर्षमा एक सय १७ घर गोठ जलेर नष्ट भएका छन् । जिल्लाका विभिन्न पालिकामा गरी पछिल्लो तीन वर्ष अर्थात् आर्थिक वर्ष २०७६/७७ देखि हालसम्म ५३ … पूरा पढ्नुहोस् »

गोरखापत्रको सम्पादक सल्लाहकारमा उपेश महर्जन नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थानको सम्पादक सल्लाहकारमा उपेश महर्जन नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले महर्जनलाई सम्पादक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो । महर्जनलाई मन्त्रिपरिषद् बैठकले २ वर्षका … पूरा पढ्नुहोस् »

कोशी खारेजीको माग राख्दै आन्दोलन : किरात राई यायोख्खाका अध्यक्षसहित ३० जना पक्राउ

विराटनगर । कोशी नामकरण खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका किरात राई यायोख्खाका केन्द्रीय अध्यक्ष जीवन हताजु राई पनि पक्राउ परेका छन् । मोरङ प्रहरीले उनलाई विराटनगरको देबकोटा चौकमा रहेको एक … पूरा पढ्नुहोस् »

गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीसहित १८ जना छुट्ने !

काठमाडौँ । गणतन्त्र दिवसको अवसरमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसहित १८ जना छुट्ने भएका छन् । मन्त्रिपरिषद्ले आममाफी र माफीमिनाहासम्बन्धी व्यवस्थाअनुसार १८ जनालाई रिहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ … पूरा पढ्नुहोस् »

सञ्चारमन्त्री शर्माका अनुसार प्रधानमन्त्री ‘प्रचण्ड’को भारत भ्रमण टोली छरितो र सानै आकारको हुने

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण टोली छरितो र सानै आकारको हुने बताएकी छन्। आइतबारको मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउँदै मन्त्री शर्माले भ्रमणको … पूरा पढ्नुहोस् »

सुनको भाउ घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ बिक्री ?

काठमाडौँ । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको … पूरा पढ्नुहोस् »

रेशम चौधरीलगायतलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । यस्तै बैठकले हाल बन्दी जीवन विताइरहेका विभिन्न व्यक्तिहरुलाई पनि आममाफी र कैद मिनाहा हुनेगरी सिफारिस गरेको छ … पूरा पढ्नुहोस् »