मन्त्री किराती भन्छन्- मैले घूस खाएको प्रमाणित गर, एक मिनेट पदमा बस्दिनँ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले घुस नखाँदा प्रकरणमा मुछ्न खोजिएको बताएका छन्। पशुपतिको अचल सम्पत्तिकोरूपमा रहेको कागेश्वरी मनहरा नगरपालिकामा पर्ने जग्गाको अतिक्रमित भाग छाडेर बाँकी हालसाविक … पूरा पढ्नुहोस् »

सिंहदबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । मन्त्रिपषिदको आकस्मिक बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको बैठकमा प्रधानमन्त्रीको आसन्न भारत भ्रमण, भोलि संसद्मा पेस हुने आर्थिक वर्षको बजेट र गणतन्त्र … पूरा पढ्नुहोस् »

भारत भ्रमणबारे सामुहिक छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । भारत भ्रमणमा जानु अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामुहिक छलफल गर्ने भएका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा दुई चरणमा सामुहिक छलफल गर्न लागेका हुन् … पूरा पढ्नुहोस् »

सांसदका अभिव्यक्ति संसदको रेकर्डबाट हटाउने सहमतिप्रति शेखर कोइरालाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सांसदका अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन प्रमुख तीन दलका नेताले गरेका सहमतिप्रति आपत्ति जनाएका छन् । शीर्ष नेताले गरेका सहमतिलाई संसद् सचिवालयले सोहीअनुरुप गरेको … पूरा पढ्नुहोस् »

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्तको बैठक बस्दै

काठमाडौं । बिहान ११ बजे बस्ने बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल गर्न संघीय संसद् अन्तर्गत दुवै सदनको संयुक्त बैठक आज बस्दै छ । बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि … पूरा पढ्नुहोस् »

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मच्छिन्द्र र आर्मीले बराबरी, एपीएफसित हार्‍यो जावलाखेल

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शनिबार त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लबले बराबरी खेलेका छन् । ललितपुरस्थित च्यासल मैदानमा आर्मी र मच्छिन्द्रले १–१ को बराबरी खेल्दै … पूरा पढ्नुहोस् »

श्रीच्छा प्रधानलाई मिस नेपाल २०२३ को उपाधि

काठमाडौं । श्रीच्छा प्रधानले मिस नेपाल वर्ल्ड २०२३ को उपाधि जितेकी छन् । शनिबार गोदावरीस्थित सनराइज सम्मेलन हलमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् । अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी … पूरा पढ्नुहोस् »

कृष्ण सेन ‘इच्छुक’ पत्रकारिता पुरस्कार भण्डारीलाई

काठमाडौँ । प्रेस सेन्टर नेपालले कृष्ण सेन ‘इच्छुक’ पत्रकारिता पुरस्कार २०८० बाट पत्रकार खिलबहादुर भण्डारीलाई पुरस्कृत गरेको छ । शनिवार प्रेस सेन्टरको १९ औं साधारणसभा एवम् कृष्ण सेन ‘इच्छुक’ को … पूरा पढ्नुहोस् »

रास्वपाप्रति झलनाथले लक्षित गर्दै – घण्टी अराजकताको संकेत हो

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान बिथोलिए देशभर आन्दोलन हुने चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नक्कली भूटानी शरणार्थीको केस … पूरा पढ्नुहोस् »

इसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान अन्तरगर्त पूर्णबहादुरले काठमाडौंमा घर जित्न सफल

काठमाडौं । इसेवा मनी ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानमा यूएईमा बस्ने पूर्णबहादुर श्रेष्ठले काठमाडौंमा घर जित्न सफल भएका छन् १२ जेठ शुक्रबार, इसेवा मनी ट्रान्स्फरका ब्राण्ड एम्बेष्डरहरू र … पूरा पढ्नुहोस् »