तीन दल बैठकः सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति

काठमाडौं । तीन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ । पशुपतिनाथको जलहरीका विषयमा संसदमा उठेको विवादपछि अवरुद्व संसद खुलाउन बसेको बैठकले सांसदले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउने समझदारी गरेको छ । … पूरा पढ्नुहोस् »

जनमत पार्टीको समन्वय समितिको बैठक बस्दै

काठमाडौं । जनमत पार्टीले आज जनप्रतिनिधि समन्वय समितिको बैठक बोलाएको छ । सो बैठकमा स्थानीय तहमा जनमत पार्टीबाट निर्वाचित वडाअध्यक्ष, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुखहरूको उपस्थिति रहने पार्टीका अध्यक्ष … पूरा पढ्नुहोस् »

नेकपा एमालेको अवरोधका कारण स्थगित भएकाे प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण स्थगित भएको बैठक आज अपराह्न ४ बजे बस्ने भएको हो । शुक्रबारको … पूरा पढ्नुहोस् »

राष्ट्रपति कार्यालयमा विचाराधीन नागरिकता विधेयक प्रमाणीकरणका लागि सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं। शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपति कार्यालयमा विचाराधीन नागरिकतासम्बन्धी विधेयक प्रमाणिकरण गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको छ। बैठकले यसअघि फिर्ता भएको र तत्कालीन राष्ट्रपति विद्यादेवि भण्डारीले प्रमाणिककरण नगरी राखेको … पूरा पढ्नुहोस् »

जनमत पार्टीले दुई जना सांसदलाई गर्‍यो कारबाही

काठमाण्डौं । जनमत पार्टीले दुई जना सांसदलाई निष्कासन गरेको छ। शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभाका समानुपातिक सांसद सोनु मुर्मु (मोरङ) र विनिता सिंह (सिरहा) लाई कारबाही गर्दै पदबाट हटाउने … पूरा पढ्नुहोस् »

समस्यामा परेका सहकारीले बचत फिर्ताको समय तोक्न पाउने

काठमाण्डौं । संघीय सहकारी विभागले सदस्यहरूको बचत समयमै फिर्ता गर्न नसकेका सहकारी संस्थालाइ कुलिङ पिरियड दिइने भएको छ । सदस्यहरूको बचत समयमै फिर्ता गर्न नसकेका संस्थाले सदस्यहरूलाइ विश्वासमा लिइ बचत … पूरा पढ्नुहोस् »

जेठ १६ देखि १७ गतेसम्म काठमाडौंमा रोजगार मेला

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा रोजगार मेला यही जेठ १६ र १७ गते महासंघको सचिवालय, टेकूमा आयोजना हुदैछ । रोजगार मेलाको जेठ १६ गते विहान १० बजे उदघाटन … पूरा पढ्नुहोस् »

पशुपतिमा जलहरीमा सुनको सट्टा पित्तल लगाइएको हो ? महालेखाले उठाएको प्रश्न

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पशुपतिनाथको मन्दिरमा सुनको जलहरी लगाउँदा ‘पित्तल’ लगाएर भ्रष्टाचार गरेको विषयले हंगामा हुँदा संसद्‍मा प्रमुख प्रतिपक्षी नेकपा एमालेले नाराबाजी गरेको छ र संसद अवरुद्ध भएको छ … पूरा पढ्नुहोस् »

एक हप्ताभित्र वीर अस्पतालको सेवा सुधार गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले एक हप्ताभित्र बिरामीले महसुस हुने गरी र सुधार भएको देखिने गरी वीर अस्पतालको सेवा सुविधा सुधार गर्न नेतृत्वलाई निर्देशन दिएका छन् । आज … पूरा पढ्नुहोस् »

सानिमा बैंक नवलपरासीको सुनवलमा

काठमाडौं । सानिमा बैंकले शुक्रबार नवलपरासीको सुनवल नगरपालिका–४ मा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र … पूरा पढ्नुहोस् »