सेनालाई हतियार खरिद गर्नुपर्ने आवश्यकता नै छैन : प्रधानसेनापति

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई शान्ति मिसनका लागि हतियार खरिद गर्नुपर्ने आवश्यकता नै नरहेको बताएका छन,। अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिक दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा पत्रकारसँग … पूरा पढ्नुहोस् »

उपराष्ट्रपतिद्वारा पर्वतारोही बुढामगरलाई सम्मान

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले घुँडामाथिसम्म दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका पर्वतारोही हरि बुढामगरलाई आज विशेष सम्मान गरेका छन् । लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा विशेष … पूरा पढ्नुहोस् »

निराका हत्या आरोपी विनोदविरुद्ध बाँचेसम्म कैदको माग गर्दै मुद्दा दर्ता

काठमाडौं । कपन सरस्वतीनगरकी निरा आचार्यको हत्या आरोपी विनोद विश्वकर्माविरुद्ध बाँचेसम्म कैद सजायको माग गर्दै काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको … पूरा पढ्नुहोस् »

दक्षिण कोरियामा अवतरणका क्रममा विमानको ढोका खुलेपछि…

सोल । विश्वका कुनै पनि मुलुकमा विमान उडाउनु र अवतरण गर्नुअघि विमानका ढोका लागेनलागेको पूर्णरुपमा सुनिश्चित गरिन्छ तर दक्षिण कोरियामा आज विमानको ढोका खुलै राखेर एउटा विमान अवतरण गरिएको छ … पूरा पढ्नुहोस् »

केन्द्रीय बैंकले २९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु २९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो … पूरा पढ्नुहोस् »

खुकुरी प्रहार गरी युवतीको हत्या, युवक गम्भीर घाइते

काठमाडौं । सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ घिमिरेगाउँमा खुकुरी प्रहार गरी आज एक युवतीको हत्या गरिएको छ । सभापोखरी गाउँपालिका–१ घर भई खाँदबारी–१ बस्दै आएकी २१ वर्षीया युना दर्नालको हत्या भएको हो … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको आजबाट बयान शुरु

काठमाडौँ । नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिवादीहरुको बयान लिन शुरु भएको छ । शुक्रवारबाट पक्राउ परेकाहरुको बयान लिन शुरु भएको हो । उनीहरुको काठमाडौं जिल्ला अदालतमा न्यायाधीश समक्ष … पूरा पढ्नुहोस् »

संसद अवरुद्ध गर्नुको मुख्य पृष्ठभूमि : के भनेका थिए सांसद दाहालले ?

काठमाडौँ । शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ । सत्ता पक्षकै सांसदले प्रमुख प्रतिपक्षी दलका नेतालाई भ्रष्टाचारको आरोप लगाएको भन्दै एमालेले आपत्ति जनाएको थियो … पूरा पढ्नुहोस् »

एमालेलाई माओवादी संसदको जवाफ : संसदमा आफ्नो कुरा राख्न पाइन्छ

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले संसदमा आफ्ना विषयवस्तुहरु उठान गर्न पाइने बताएका छन् । शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा … पूरा पढ्नुहोस् »

एमालेद्वारा रोस्ट्रम घेराउ, बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । शुक्रबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै माओवादी सांसद राजन दाहालले पशुपतिमा सुनको जलारी भनेर पितलको जलारी चढाएर एमाले अध्यक्ष … पूरा पढ्नुहोस् »