बागमती प्रदेशभित्र सार्वजनिक यातायातको भाडादर कहाँको कति ? (सूचीसहित)

काठमाडौँ । बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो । जसअनुसार काठमाडौँ उपत्यकाबाहिर प्रदेशभित्र पुग्ने रुटहरुको बस भाडा … पूरा पढ्नुहोस् »

व्यवस्था फेरिए , अवस्था फेरिएन : मुख्यमन्त्री जम्कट्टेल

काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सबैले आ-आफ्नो जिम्मेवारी पूरा गर्नसके मानवअधिकार उल्लङ्घन नहुने बताएका छन । राष्ट्रिय मानवअधिकार आयोगको २३औँ स्थापना दिवसका अवसरमा हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन … पूरा पढ्नुहोस् »

रेशम चौधरीलाई आममाफी दिने प्रक्रिया रोक्न सरकारसमक्ष जनमोर्चाको माग

काठमाडौं । राष्ट्रिय जनमोर्चाले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिने सरकारले गरेको निर्णयप्रति असन्तुष्टि जनाएको छ । चौधरीलाई आममाफी दिने कार्यले दण्डहीनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण बढ्ने … पूरा पढ्नुहोस् »

न्यूजील्याण्ड जादै माधवकुमार नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज न्यूजील्याण्ड जाने भएका छन् । न्यूजील्याण्डको अकल्याण्ड सहरमा सोमबार हुने ७०औँ ‘माउन्ट एभरेष्ट सेलेव्रेशन डे’ का अवसरमा आयोजना गरिने … पूरा पढ्नुहोस् »

रास्वपा पनि परम्परागत ढर्राकै, आफ्नै निर्णय फ्लो गरेन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी पनि परम्परागत ढर्राकै पार्टीको दिशामा अघि बढेको छ । ठूल्ठूला कुरा गर्ने तर अन्य दलकै जस्तो रणनीति अख्तियार गर्ने बाटोमा रास्वपा हिँडेको छ । रास्वपा … पूरा पढ्नुहोस् »

शनिबार विशेष सरसफाइ कार्यक्रममा सहभागी हुन महानगरप्रमुख शाहको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख बालेन्द्र साहले यही जेठ १३ गते शनिबार विशेष सरसफाइ कार्यक्रममा सहभागी हुन सरोकारवाला सबैलाई आग्रह गरेका छन्। स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको छ । काठमाडौं जिल्ला अदालतमा दायर ठगी, लिखत कीर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको मुद्दा २५ नम्बर इजलासमा … पूरा पढ्नुहोस् »

मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध १६ करोडको मुद्दा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ब्याज नतिर्ने अभियान सुरु गरेका कारण नेपाल राष्ट्र बैंकसमेत आक्रोशित बनेको छ । उनकै कारण धेरै बैंक तथा … पूरा पढ्नुहोस् »

चीन भ्रमणमा रहेका माओवादीका नेता र चिनियाँ नेताबीच भेटवार्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ च्यान छाओबीच भेटवार्ता भएको छ । चीन भ्रमणमा रहेका सापकोटा नेतृत्वको … पूरा पढ्नुहोस् »

बार्सिलोनामा एक दशक बिताएका अल्बा क्बल छाड्दै

काठमाडौं । बार्सिलोनाका रक्षक जोर्डी अल्बाले क्लब छाड्ने पक्कापक्की भएको छ । स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाका ३४ वर्षीय लेफ्ट ब्याक अल्बाले यस सिजनको अन्त्यसँगै बार्सिलोना छाड्ने पक्कापक्की भएको हो … पूरा पढ्नुहोस् »