विश्वकप क्वालिफायर खेल्ने अमेरिकी टिमको घोषणा, को को परे ?

काठमाडौँ । अमेरिकाले आइसिसी विश्वकप एकदिवसीय विश्वकप क्वालिफायर खेल्ने १४ सदस्य टिमको घोषणा गरेको छ । अमेरिकाले मोनांक पटेलको कप्तानीमा आगमी महिना जिम्बावेमा हुने विश्वकप क्वालिफायर खेल्ने टोली घोषणा गरेको … पूरा पढ्नुहोस् »

हिमालयन लाइफको व्यतीत बीमालेख नवीकरणमा सुविधा

काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको व्यतीत बीमालेख नवीकरण गराउँदा लाग्ने बिलम्व शुल्कमा छुट पाइने भएको छ। साविकको प्राइम, गुराँस र युनियन लाइफबाट विभिन्न मितिमा बीमा गराई व्यतीत भएका बीमालेखहरुमा बीमाशुल्कको … पूरा पढ्नुहोस् »

उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकाल र संयुक्त राष्ट्रसंघ आवासीय संयोजक सिंगरबीच भेटवार्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले अघि सारेका आर्थिक संकटको समाधानको लागि रणनीति तय गर्ने, लगानीको वातावरण बनाउने, दक्ष जनशक्ति उत्पादन तथा रोजगारी सिर्जना गर्ने प्रमुख … पूरा पढ्नुहोस् »

‘आइएमई पे’ को नयाँ अफर सार्वजनिक

काठमाडौं । आइएमई पे ले ‘ १ रुपैयाँ मा के, सामसुङ इन आइएमई पे’ नामक खेल योजना सार्वजनिक गरेको छ । जेठ १० गते जेठ चल्ने अफरमा आइएमई पे का … पूरा पढ्नुहोस् »

सानिमा जीआईसीले पुनर्बीमा कमिशनबाटै कमायो ६३ प्रतिशत

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाटै ६३.५७ प्रतिशत बढी आम्दानी गरेको छ । साविकको सानिमा जनरल र जनरल इन्स्योरेन्स मर्ज भई बनेको सो कम्पनीले गत आर्थिक वर्षको तुलनामा चालु … पूरा पढ्नुहोस् »

सातदोबाटोविरुद्ध फ्रेन्ड्सको सहज जित, चर्च ब्वाइज युनाइटेडको उपाधि यात्रामा धक्का

काठमाडौं । सातदोबाटो युथ क्लबविरुद्ध ४–० को जित निकाल्दै फ्रेन्ड्स क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सहज जित निकालेको छ । लिगको रेलिगेसन क्षेत्रमा संघर्षरत देखिएको फ्रेन्ड्स यो जितसँगै १२औं … पूरा पढ्नुहोस् »

रेशम चौधरीको सजाय माफीको प्रस्ताव राष्ट्रपति कार्यालयमा

काठमाडौं । टिकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदको सजाय काटिरहेका पूर्वसांसद रेशम चौधरीको बाँकी सजाय माफीको निवेदन … पूरा पढ्नुहोस् »

‘सक्किगोनि’को तेस्रो सिजन आजदेखि प्रसारण हुने

काठमाडौं । हास्य टेलिशृंखला ‘सक्किगोनि’को तेस्रो सिजन आजदेखि प्रसारण हुने भएको छ । आज बेलुकी ८ बजेदेखि हिमालय टेलिभिजनमा प्रसारण लगत्तै ९ बजे इएच डिजिटल युट्युब च्यानलमा प्रसारण हुने बताइएको … पूरा पढ्नुहोस् »

मन्दीमा गयो विश्वको चौथो र यूरोपको सबैभन्दा ठूलो अर्थतन्त्र

काठमाडौं । अमेरिका, चीन र जापानपछि विश्वको चौथो ठूलो र यूरोपको सबैभन्दा ठूलो जर्मन अर्थतन्त्र आर्थिक मन्दीमा धकेलिएको छ । त्यहाँको तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार यो वर्षको पहिलो त्रैमासमा … पूरा पढ्नुहोस् »

अख्तियार प्रमुख राईमाथि महाअभियोग लाग्ने सम्भावना कति ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि नैतिकता आधारमा राजीनामा दिन चौतर्फी दबाब परेको छ । नेता, बुद्धिजीवी, कानुन व्यवसायीलगायत सबै क्षेत्रबाट राईले नैतिकता देखाउँदै राजीनामा दिए … पूरा पढ्नुहोस् »