बाख्मत शहर कब्जा गर्ने क्रममा २० हजार रुसी सैनिक मारिएको खुलासा

मस्को । रुस–युक्रेन युद्धमा रुसको नीजि सैनिकका २० हजार सेना मारिएको खुल्न आएको छ । रुसको तर्फवाट युक्रेनमा युद्ध लड्दै आएको रुसी निजी सैनिक समूह बाख्मत शहर कब्जा गर्ने क्रममा … पूरा पढ्नुहोस् »

नीति तथा कार्यक्रमबारे कांग्रेस सभापति देउवा मौन

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ । राष्ट्रिय सभाले नीति तथा कार्यक्रम पारित गरिसकेको छ । अब प्रतिनिधिसभा बैठकले पास गरेपछि सरकारलाई बजेट ल्याउन बाटो … पूरा पढ्नुहोस् »

उपत्यकामा चल्ने बसको भाडा ६ प्रतिशत घट्यो

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभर चल्ने सार्वजनिक सवारी साधानको भाडा समायोजन गरेको छ। पेट्रोलियम पदार्थको मूल्य घटेपछि सङ्घीय सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा दर घटाएको एक सातापछि … पूरा पढ्नुहोस् »

अफगानिस्तानमा बाढी: ६ जनाको मृत्यु, २०० भन्दा बढी घर डुबानमा

एजेन्सी । मध्य अफगानिस्तानमा भारी वर्षासँगै आएको बाढीमा परी छ जनाको मृत्यु भएको छ । २०० भन्दा बढी घर डुबानमा परेको र दर्जनौँ घर ध्वस्त भएको एएफपीले जनाएको छ । … पूरा पढ्नुहोस् »

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८, दुलीमा बिहीबार बिहान जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–५ का कर्णे … पूरा पढ्नुहोस् »

रविको नागरिकता प्राप्तिमा काठमाडौंका सिडियो उपाध्याय पनि फस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता प्राप्ति प्रकरणमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय पनि फस्ने भएका छन् । सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले रविले अमेरिकी राहदानी … पूरा पढ्नुहोस् »

जोशीको निक ट्रान्सफर्मरको अन्तर्राष्ट्रिय व्यापार

काठमाडौं । नेपाल ईकरात इन्जिनियरिङ कम्पनी लिमिटेड (निक)’ ले पुनः भुटानमा ट्रान्सफर्मर निर्यात सुरु गरेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना (कोभिड–१९) महामारीको अन्त्य भएपछि ३ वर्षदेखि रोकिएको निर्यात सुचारु … पूरा पढ्नुहोस् »

बीवाइडीको विक्रेता साइमेक्स इंकले १५ सय रूखको बिरुवा रोप्दै

माडौं । बीवाइडीको लागि नेपालको आधिकारिक विक्रेता साइमेक्स इंकले चखन्दोल सामुदायिक वनमा १५ सय रूखको बिरुवा रोप्ने भएको छ । साइमेक्स इंक प्रालिले ‘बिल्डिङ ड्रिम्स एण्ड फरेस्ट’ नामक अभियानको अन्तर्गत … पूरा पढ्नुहोस् »

बुवा केयर र नेपाल ल्याब हाउसबीच सम्झौता

काठमाण्डौं । बुबा केयर र नेपाल ल्याब हाउसबीच हाउस सम्झौता भएको हो । बुवा केयरले सदस्यको गुणस्तरीय स्वास्थ्य चेकअप गर्नको लागी ‘क’ वर्गको नेपाल ल्याव हाउससँग औपचारिकरुपमा सहमति गरेको हो … पूरा पढ्नुहोस् »

युनाइटेड र अजोडलाई मर्जरको लागि धितोपत्र बोर्डले दियो स्वीकृति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले युनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्सलाई एक आपसमा मर्ज हुनको लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । दुई कम्पनीबीच सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) … पूरा पढ्नुहोस् »