शरणार्थी प्रकरणको अनुसन्धान सरकारको पनि अग्निपरीक्षा हो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापा नक्कली शरणार्थी प्रकरणको अनुसन्धान सरकारको पनि अग्निपरीक्षा भएको बताएका छन् । उनले यो प्रकरणलाई जनताले पनि सूक्ष्म ढंगले हेरिरहेको भन्दै न्यायको … पूरा पढ्नुहोस् »

आईजी कुँवरसँग प्रतिशोध लिँदै एआईजी श्यामलाल ज्ञवाली

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीका दुई उच्च अधिकृतको इगो जबर्जस्त सतहमा आएको छ । आफूलाई आईजीपी नबनाएको रिसमा एआईजी श्यामलाल ज्ञवालीले आईजीपी बसन्तराज कुँवरको प्रतिष्ठासँगै पदसमेत धरापमा … पूरा पढ्नुहोस् »

संसदमा रविको प्रश्न– प्रधानमन्त्री र गृहमन्त्रीले मुटु दह्रो छ कि छैन भनेर कहाँ जाँच गर्ने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न विषेश संसदीय समिति गठन गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले भ्रष्टाचारको … पूरा पढ्नुहोस् »

सोमिलिया, इथियोपिया र केन्याका सत्तरी लाख बालबालिका कुपोषणको शिकार

संयुक्त राष्ट्रसङ्घ । संअफ्रिकी मुलुक सोमालिया, इथियोपिया र केन्याका पाँच वर्षमुनिका ७० लाख बालबालिका कुपोषणको शिकार भएका राष्ट्रसङ्घीय बालकोषले जनाएको छ । ती तीन देशका बालबालिका भोकमरी, विस्थापन, शुद्ध पेयजलको … पूरा पढ्नुहोस् »

नवनियुक्त वनमन्त्री महतो र शिक्षा राज्यमन्त्री यादवले लिए शपथ

काठमाडौं । नवनियुक्त वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतो र शिक्षा‚ विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवनमा वनमन्त्री महतो र शिक्षा राज्यमन्त्री … पूरा पढ्नुहोस् »

मुद्दा दर्ता नहुँदै आरोपीको बयान छताछुल्ल

काठमाडौं । नक्कली शरणार्थी प्रकरणले लहरो तान्दा पहरो थर्किने देखिएको छ । अनुसन्धान अन्तिम चरणमा आएका नाम र पोलिएका व्यक्तिको सूची हेर्दा कोही पनि चोखो देखिँदैनन् । त्यसमाथि आरोपीका बयान … पूरा पढ्नुहोस् »

मनोहरा क्षेत्रका अतिक्रमित घरटहरा हटाइँदै

काठमाडौँ । मनोहरा जग्गा एकीकरण आयोजनाले आयोजना क्षेत्रभित्र रहेका अतिक्रमित घरटहरा, छाप्रो, पर्खाललगायत संचना हटाउन सुरु गरेको छ । सडक अतिक्रमण गरी बनाइएका मनोहरा जग्गा एकीकरण आयोजना क्षेत्रभित्रका अतिक्रमित घरटहरा … पूरा पढ्नुहोस् »

हावाहुरीले छानो भत्किँदा दुई मजदुर घाइते

काठमाडौं । कञ्चनपुरमा मङ्गलबार राति आएको हावाहुरीबाट दुई मजदुर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–१८ सालघारीमा रहेको जस्तापाताले छाएको अस्थायी टहरा हावाहुरीले भत्किँदा टहरामा आश्रय … पूरा पढ्नुहोस् »

शरणार्थी प्रकरणमा ‘एमालेलाई जर्बजस्ती मुछेको’ भन्दै महेश बस्नेतको आपत्ति

काठमाडौं । नेकपा एमालेका केन्द्रिय सदस्य महेश बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीलाई ‘जर्बजस्ती’ जोडेको आरोप लगाएका छन् । भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेस नेतासमेत रहेका केशव दुलालले बयान फेरेर … पूरा पढ्नुहोस् »

मर्जरमा जान अन्तिम रुप दिन सनराइज बैंकले डाक्यो साधारणसभा

काठमाडौं । सनराइज बैंकले आगामी असार ३ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । बैंकले लक्ष्मी बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गर्नका लाग आफ्नो १५ औं वार्षिक साधारण सभा डाकेको … पूरा पढ्नुहोस् »