सबै स्थानीय तहमा रोजगारीको अवसर प्रदान गर्न ७ अर्ब

काठमाडौं । सरकारले सवै स्थानीय तहमा रोजगारी सिर्जना गर्ने भएको छ । सरकारले आर्थिक बर्षको बजेटमा यस कामका लागि सात अर्ब बजेट बिनियोजन गरेको अर्थमन्त्री डा।प्रकाशशरण महतले जानकारी दिए । … पूरा पढ्नुहोस् »

सशर्त अनुदानतर्फ प्रदेश र स्थानीय तहलाई २ खर्ब २७ खर्ब ६१ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले सशर्त अनुदानतर्फ प्रदेश र स्थानीय तहलाई २ खर्ब २७ खर्ब ६१ करोड बजेट विनियोजन गरेको छ । सोमबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले … पूरा पढ्नुहोस् »

अर्थतन्त्र चुनौतीपूर्ण रहेको अर्थमन्त्री महतको प्रस्टोक्ति

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले राजश्व संकलन कम भएको भन्दै अर्थतन्त्र चुनौतीपूर्ण रहेको बताएका छन्। आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै उनले अर्थतन्त्रमा संरचनागत परिर्वतन गर्नुपर्ने आवश्यकता … पूरा पढ्नुहोस् »

१७ खर्ब ९३ अर्बको बजेटमा १५ खर्ब मात्रै चालु वर्ष खर्च हुने 

काठमाडौँ । चालु वर्षमा १५ खर्ब ४ अर्ब रूपैयाँ मात्रै बजेट खर्च हुने अनुमान गरिएको छ। संघीय संसदको दुबै सदनमा आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री … पूरा पढ्नुहोस् »

राजस्व संकलन ११ खर्ब ७९ अर्ब मात्रै हुने अनुमान

काठमाडौं । चालु आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सार्वजनिक गरेको बजेट वक्तव्यमा यो … पूरा पढ्नुहोस् »

आधारभूत मूल्यमा २.१६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान

काठमाडौं । चालू आर्थिक वर्षमा आधारभूत मूल्यमा २.१६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान रहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । उनले आगामी वर्षको बजेट भाषण गर्नेक्रममा विश्व अर्थतन्त्रमा देखिएको … पूरा पढ्नुहोस् »

संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री महत

काठमाडौं । आर्थिक वर्ष २०८०र८१ सालको बजेट भाषण सुरु भएको छ । अहिले अर्थमन्त्री बजेट प्रस्तुत गरिरहेका छन् । अर्थतन्त्र गतिशिल बनाउने र निजी क्षेत्रको मनोबल बढाउन बजेट निर्देशित भएको … पूरा पढ्नुहोस् »

निजी क्षेत्रको मनोबल उच्च पार्ने खालको बजेट ल्याउँछाैँ – अर्थमन्त्री

काठमाडाैँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य वाचन सुरु गरेका छन् । उनले निजी क्षेत्रको मनोबल उच्च पार्ने र … पूरा पढ्नुहोस् »

आगामी आर्थिक वर्षको बजेट १७ खर्ब ५१ अर्ब

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्बको बजेट ल्याएको छ । मन्त्रिपरिषद्को बैठकले भर्खरै बजेटको अंक पारित गरेको हो । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट … पूरा पढ्नुहोस् »

भारतको मणिपुरमा जातीय हिंसा झन् भड्किँदै, ८० जनाको मृत्यु

काठमाडौं । भारतको मणिपुरमा कुकी र मैतेई समुदायबीच आरक्षणलाई लिएर करिब महिनादिनयता हिंसा जारी छ। आइतबार फेरि एकपटक राजधानी इम्फालनजिकका सेरौ र सुगुन इलामा हिंसात्मक झडप भएको छ। झडपमा परी … पूरा पढ्नुहोस् »