सुडान सत्ता संघर्ष: आज देखी २८ गतेसम्म युद्धबिराम, बार्ता गर्न दुबै पक्ष मञ्जुर
काठमाडौं । आज देखी लागु हुने गरी सातदिने युद्धविराम गर्न सुडानमा युद्धरत पक्ष सहमत भएका छन् । सुडानी सेना (एसएएफ) प्रमुख अब्देल फताह अल बुरहान र अर्धसैनिक बल र्यापिड सपोर्टं … पूरा पढ्नुहोस् »