घोराही सिमेन्टले निष्कासन गर्यो आईपीओ

काठमाडौैं । घोराही सिमेन्टले आजदेखि प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो … पूरा पढ्नुहोस् »

सुमेरु ग्रुपका कम्पनीमा लगानी गरेको सुमेरु सहकारीले भन्यो सञ्चालक भागेका छैनन्

काठमाडौं । बचतकर्ताबाट संकलन गरेको पैसा सुमेरु ग्रुप भित्रका विभिन्न कम्पनीमा लगानी गरेको सुमेरु बचत तथा ऋण सहकारीले संस्था अत्यन्त अप्ठेरो अवस्थामा पुगेको भएपनि सञ्चालन नभागेको जनाएको छ । सुमेरु … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई जंगल भिल्ला रिर्सोटमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र चितवनस्थित जंगल भिल्ला रिर्सोटबीच सम्झौता भएको छ । बैंक र रिसोर्टबीच बैंकका कार्डवाहक ग्राहकहरुलाई विशेष छुट दिने सम्झौता भएको हो । सम्झौता अनुसार बैंकका … पूरा पढ्नुहोस् »

हिमालयन बैंकको कालोसूचीमा ग्लासियर कलेज

काठमाडौं । हिमालयन बैंकको ग्लासियर इन्टरनेशन स्कुल एण्ड कलेजले ऋण तिर्न नमानेपछि बैंकको कालोसूचीमा परेको छ । बैंकको बत्तिसपुतली शाखा कार्यालयबाट एक वर्षअघि लिएको कर्जा चुक्ता गर्न ग्लासियर इन्टरनेशन स्कुल … पूरा पढ्नुहोस् »

मिटरब्याजको समस्या सम्बोधन गर्न अध्यादेश ल्याउने सरकारको निर्णय

काठमाडौं । सरकारले मिटरब्याजसँग सम्बन्धित समस्यालाई समाधानका लागि मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेशमार्फत कानुन संशोधन गर्न लागिएको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा … पूरा पढ्नुहोस् »

सरकार भन्छ- कोरोनाबाट बच्न सूर्तीजन्य प्रदार्थको सेवन नगर्नू

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्न सूर्तीजन्य प्रदार्थको सेवन नगर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै सूर्तीजन्य पदार्थको सेवनले रोगप्रतिरोधात्मक शक्तिलाई असर गरी … पूरा पढ्नुहोस् »

जग्गाकाे कित्ताकाट खोल्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले जग्गाको कित्ताकाट खुला गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेको हो । सरकारले जग्गाको कित्ताकाट खुला गर्ने विषयमा अध्ययन गर्न मन्त्रिपरिषद् … पूरा पढ्नुहोस् »

यातायात कार्यालयका तत्कालीन उपसचिवविरुद्ध १ करोड १५ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौैं । यातायात कार्यालय चाबहिलका तत्कालिन प्रमुख रहेका उपसचिव सुन्दर भट्टराईको अकुत सम्पत्ति भेटिएको छ । एक करोड १५ लाख २९ हजार सम्पत्तिको स्रोत नखुलेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष … पूरा पढ्नुहोस् »

रविका दुवै घनिष्ट साथीको मृत्यु ‘रहस्य’ मै

काठमाडौं । ‘नेपाल गए कपाल सँगै, वर्मा गए कर्म सँगै’ भन्ने उखान चर्चित छ । यो उखान यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जीवनमा ठ्याक्कै चरितार्थ भएको छ । … पूरा पढ्नुहोस् »

काफल बेचेर दैनिक दुई हजार आम्दानी

काठमाडौं । यो काफल फल्ने सिजन हो । मध्य र पहाडी क्षेत्रका वन जङ्गलमा अहिले काफल पाकिरहेको छ । पहाडी जङ्गलमा फलेका काफल यतिबेला तराईका बजारमा बिक्री भइरहेको छ । … पूरा पढ्नुहोस् »