एमालेका फरार सांसद कोइरी निलम्बित

काठमाडौं ।  एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बनमा परेका छन्। सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम सांसद कोइरीलाई मंगलबार निलम्बन गरेका हुन्। अहिले प्रतिनिधिसभाको बैठक चलेको छैन। … पूरा पढ्नुहोस् »

भारतका ४७ लाख भन्दा बढी व्हाट्सएप एकाउण्टमाथि प्रतिबन्ध

काठमाडौं । मेटाको स्वामित्वमा रहेको सन्देश सेवा व्हाट्सएपले सोमबार आफ्नो ‘प्रयोगकर्ता सुरक्षा रिपोर्ट‘ जारी गर्दै भारतका ४७ लाख भन्दा बढी खराब एकाउण्टहरुलाई प्रतिबन्ध लगाएको जनाएको छ। ह्वाट्सएपले सोमबार आफ्नो प्रयोगकर्ता-सुरक्षा प्रतिवेदनमा … पूरा पढ्नुहोस् »

सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा मन्त्रिपरिषद् बैठक बसेको हो। बैठकले समसमायिक विषयवस्तुमा निर्णय गर्ने बताइएको छ।

दार्चुलामा हिमपहिरो, यार्सागुम्बा टिप्न गएका पुरिएको आशंका

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका- १ बोलिनमा हिमपहिरो गएको छ । मंगलबार दिउँसो २ बजेर ४५ मिनेटमा हिमपहिरो गएको हो । हिमपहिरोमा स्थानीयहरू पुरिएको आशंकामा उद्धारका लागि प्रहरी टोली खटिएको … पूरा पढ्नुहोस् »

क्रिकेट खेलाडीलाई राष्ट्रपतिको बधाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली क्रिकेट खेलाडीलाई बधाई दिएका छन्। एसिया कप क्रिकेटमा छनौट भएकोमा राष्ट्रपति पौडेलले खेलाडी, प्रशिक्षक तथा सम्बन्धित पदाधिकारीलाई बधाई दिएका हुन्। बधाई सन्देशमा राष्ट्रपति पौडेलले … पूरा पढ्नुहोस् »

वीर अस्पतालकी नर्स अनुमा मृत्यु प्रकरण : डा. सुजन ढकाल पक्राउ

काठमाडौं । काठमाडौंस्थित वीर अस्पतालकी स्टाफ नर्स अनुमा श्रेष्ठको मृत्यु प्रकरणमा काठमाडौँ महानगरपालिका–१६ बोहराटारका डा. सुजन ढकाल पक्राउ परेका छन् । उनलाई प्रहरीले काठमाडौंबाट प्रक्राउ गरेको हो । पक्राउ परेका … पूरा पढ्नुहोस् »

मालपोतका हाकिमविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौैं । मालपोत कार्यालय पर्साका तत्कालिन प्रमुख पदम प्रसाद अर्याल र नासु लेखनाथ भट्टराईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक जग्गा व्यक्तिको नाममा श्रेस्ता तयार … पूरा पढ्नुहोस् »

मजदुरको बीमा गर्दै ‘रामपुर नगरपालिका’

काठमाडौं । मजदुरको हकहित र सुरक्षाको लागि रामपुर नगरपालिकाले बीमा कार्यक्रम ल्याएपछि मजदुर खुसी छन् । घर तथा भवन निर्माणको क्षेत्रमा दैनिक जोखिम मोलेर काम गर्दै आएका मजदुरको सुरक्षालाई दृष्टिगत … पूरा पढ्नुहोस् »

मंगलबार पनि ४.२७ अंकले घट्यो नेप्से, ६९ करोड २२ लाखकाे काराेबार

काठमाडाैं । साताको दोस्रो कारोबारको दिन पनि सेयर बजारमा ओरालो यात्राले निरन्तता पाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.२७ अकंले घटेर १८६६.४० बिन्दुमा बन्द भएको छ । आज २७१ … पूरा पढ्नुहोस् »

संरक्षणको अभावमा जीर्ण बन्दै पार्क

काठमाडौं । सिन्धुपाल्चोकका विभिन्न स्थानमा निर्माण गरिएका पार्क उचित संरक्षण अभावमा जीर्ण भएका छन् । विसं २०७७ मा रु ३५ लाख लागतमा निर्माण गरिएको सदरमुकाम चौतारास्थित बाल उद्यान अहिले जीर्ण … पूरा पढ्नुहोस् »