नेपाललाई एसीसी प्रिमियर कपको उपाधि, एसिया कपमा छनोट

काठमाडौं । घरेलु टोली नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो । यससँगै नेपाल एसिया कपमा … पूरा पढ्नुहोस् »

गुल्सन झाले नेपाललाई लयमा ल्याउँदै

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत जारी फाइनल खेलमा नेपालले लयमा फर्किन खोज्दै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ११८ रनको लक्ष्य पछ्याएको नेपालका गुल्सन झाले खेललाई लयमा … पूरा पढ्नुहोस् »

चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै धेरै पर्यटक

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म दुई लाख २१ हजार पाँच सय तीन पर्यटक निकुञ्ज भित्रिएका छन् । यो सङ्ख्या हालसम्मको सबैभन्दा बढी हो । अझै … पूरा पढ्नुहोस् »

चिनियाँ विदेशमन्त्री र म्यानमारका लागि संयुक्त राष्ट्रसंघका विशेष दूतबीच भेटवार्ता

चीन । चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन गाङले म्यानमारका लागि संयुक्त राष्ट्रसङ्घका महासचिवका विशेष दूत नोएलिन हेजरसँग सोमबार बेइजिङमा भेटवार्ता गरेका छन् । सो अवसरमा मन्त्री किनले आन्तरिक … पूरा पढ्नुहोस् »

चार महिनामा आए ३ लाख २६ हजार पर्यटक

काठमाडौं । सन् २०२३ को ४ महिना (अप्रिल) मा ९८ हजार ७ सय ९३ जनाले नेपाल भ्रमण गरेका छन् । मार्च महिनामा ९९ हजार ४ सय २६ पर्यटकले नेपाल भ्रमण … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बादलका सल्लाहकार पक्राउ

काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा मुछिएका राईलाई पक्राउ गरिएको हो । उनलाई सुनाकोठी, ललितपुरवाट पक्राउ गरिएको … पूरा पढ्नुहोस् »

मौसम बिभागले भन्यो- आजकाे बर्षाले खेलकुद र हवाई क्षेत्र प्रभावित हुन सक्छन्

काठमाडौं । आज दिनभरी जसो पर्ने पानीले खेलकुद र हवाई क्षेत्रलगायत प्रभावमा पर्ने भएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज पर्ने पानीले खेलकुद र हवाई … पूरा पढ्नुहोस् »

एकतर्फी खुल्यो पृथ्वी राजमार्ग

मलेखु । पृथ्वी राजमार्गको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक एक तर्फी खुलेको छ । भासिएको ठाउँमा ग्यावियन जाली भरेपछि केहीबेर अघिदेखि एकतर्फी सडक खुलाइएको हो । यातायात … पूरा पढ्नुहोस् »

राहदानी प्रकरणमा रवि लामिछानेले सर्वोच्चमा बुझाए लिखित जवाफ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा पेस गरेको लिखित जवाफमा आफूविरुद्ध दायर भएका रिट निवेदन खारेज गर्नुपर्ने माग गरिएको छ । लिखित जवाफमा राहदानी … पूरा पढ्नुहोस् »

नेपाल बिजनेस समीट २०२३ आयोजना हुँने

काठमाण्डौं । सरकार र निजी क्षेत्रको साझेदारीमा नेपाल बिजनेस समीट २०२३ आयोजना हुने भएको छ। सरकार र निजी क्षेत्रबीचको दुरी कम गदै उद्यमी व्यवसायी र बैंक, वित्तीय क्षेत्रको मनोवल बढाउन … पूरा पढ्नुहोस् »