शुभकामना साकोस २३ औं स्थापना दिवसको उपलक्ष्यमा स्वास्थ्य शिविर


भक्तपुर । शुभकामना बचत तथा श्रण सहकारी संस्थाको २३ औं स्थापना दिवसको उपलक्ष्यमा सक्षम हेल्थ केयर तथा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको प्राविधिक सहयोगमा खुल्ला रक्तदान तथा हाडजोर्नी तथा नशा रोग, फिजियोथेरापी तथा जनरल मेडिशिन सम्बन्धि स्वास्थ्य शिविर आयोजना गरीएको थियो ।

उक्त शिविरमा जम्मा १ सय ३८ जना सदस्य तथा गैरसदस्यले चेक जाँच गराउनु भएको थियो । त्यस अवसरमा संस्थाले निःशुल्क औषधी समेत वितरण गरीएको जनाईएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *