बालकुमारी साकोसले जेष्ठ ३१ ज्येष्ठ शेयर सदस्यलाई अवलोकन भ्रमण गराउँने


भक्तपुर । बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि को आयोजनामा यस संस्थाका ज्येष्ठ शेयर सदस्यहरुलाई दक्षिणकाली, शेष नारायण र जलविनायक मन्दिरहरुमा ज्येष्ठ सदस्य धार्मिक अवलोकन भ्रमण यहि ज्येष्ठ ३१ गते बुधवार हुने भएकोले सम्पूर्ण ज्येष्ठ सदस्यहरुलाई सहभागीताको लागि बालकुमारी साकोसले हार्दिक अनुरोध गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *