फिलिपिन्ससँग नेपाल पराजित

काठमाडौं । फिलिपिन्सले नेपालविरुद्धको मैत्रीपूर्ण खेलमा १-० को जित हासिल गरेको छ ।

फिलिपिन्सले खेलको ४९औं मिनेटमा गोल गर्दै नेपालविरुद्ध शुरुवाती अग्रता लिएको थियो।

फिफा वरियतामा १३६औँ स्थानमा रहेको फिलिपिन्ससँग १७४औँ स्थानमा रहेको नेपालले यसअघि ५ खेल खेलेकोमा एक जित हासिल गरेको थियो । त्यस्तै फिलिपिन्सले ३ खेल जितेको थियो भने एक खेल बराबरीमा सकिएको थियो ।

नेपालविरुद्ध फिलिपिन्सको यो छैटौं खेलमा चौथो जित हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *