काठमाडौं विश्वकै सबैभन्दा बढी प्रदुषित शहर
काठमाडौं । काठमाडौंको वायु विश्वकै प्रदुषित बनेको छ ।
‘वर्ल्ड अफ स्टाटिस्टिक’का अनुसार विश्वका प्रदुषित सहरको सूचीको पहिलो नम्बरमा काठमाडौं रहेको छ । प्रदूषित सहरको सूचीको दोस्रोमा मेसिडोनियाको टेटोभो र तेस्रोमा भारतको फरिदावाद रहेका छन् ।
प्रदूषित सहरको शीर्ष १० भित्र भारतका तीन स्थान परेका छन् । नोइडा विश्वको आठौँ र गाजियावाद १०औँ स्थानमा रहेको छ ।