राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर नक्सालमा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले प्रहरी प्रधान कार्यालय नक्साल परिसरमा ६४औं एक्सटेन्सन काउन्टरको शुरु गरेको छ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले एक समारोहका बीच एक्सटेन्सन काउन्टरको मंगलबार उद्घाटन गरेका छन् … पूरा पढ्नुहोस् »

नेपालको आशिषको डेब्यू गोलमा सान्त्वना जित

बैंगलुरु । नेपालले साफ च्याम्पियनसिप २०२३ मा आशिष चौधरीले डेब्यू गोल गरेपछि पाकिस्तानलाई मंगलबार १ ० ले पराजित गरेको छ । सुरुवाती दुई खेल हार्दै समूह चरणबाट बाहिरिसकेको नेपालले पाकिस्तान … पूरा पढ्नुहोस् »

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरू भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरू भएको हो। बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल हुने बताइएको छ।

बजेट पास गर्न माओवादीद्वारा आफ्ना सांसदलाई ह्वीप जारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पास गर्न आफ्ना दलका सांसदलाई ह्वीप जारी गरेकको छ । माओवादीका मुख्य सचेतक हितराज पाण्डेले पार्टीका सांसदलाई बुधबार अनिवार्य … पूरा पढ्नुहोस् »

चिनियाँ अर्बपति ज्याक मा निजी विमानमा नेपालमा

काठमाडौं । चिनियाँ अर्बपति ज्याक मा नेपाल आइपुगेका छन् । ज्याक मा विश्वचर्चित कम्पनी अलिबाबाका संस्थापक हुन्। बंगलादेशबाट चार्टर्ड विमानमार्फत मंगलबार उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। ज्याक मासहित … पूरा पढ्नुहोस् »

हेवा खोलामा अस्थायी डाइभर्सन पुल संञ्चालनमा

पाँचथर । अबिरल बर्षाको कारण मेची राजमार्ग स्थित हेवा खोलामा अस्थायी डाइभर्सन पुल संञ्चालनमा (सवारी साधन सुचारू) भएको छ । अत्यावश्यक वस्तुहरुको ओसारपसार तथा ढुवानीलाई सहजता प्रदान गर्न हेवाखोलामा अस्थायी … पूरा पढ्नुहोस् »

एमाले अध्यक्ष ओली भेट्न छोरीसहित बालकोट पुगिन् अभिनेत्री श्वेता खड्का

काठमाडौँ । अभिनेत्री श्वेता खड्काले मंगलबार बालकोट पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी छन् । अभिनेत्री खड्का पति विजयेन्द्रसिंह रावत र नाबालक छोरी ब्रिआनालाई साथमा लिएर बालकोट पुगेकी … पूरा पढ्नुहोस् »

वास्तविक सुकुमबासी पहिचान गरिरहेका छौं : मन्त्री श्रेष्ठ

काठमाडौं । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले वास्तविक सुकुमबासीको पहिचान भइरहेको बताएकी छन् । आज (मंगलबार) सम्बन्धित मन्त्रालयको बजेटमाथि छलफलका क्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले … पूरा पढ्नुहोस् »

असार १४ मा सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

काठमाडौं । सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । सरकारले बकर इदको उपलक्ष्यमा १४ गते सार्वजनिक बिदा दिएको हो ।

एउटै मुद्दामा मिनबहादुर दुईचोटि किन पक्राउ परे ?

काठमाडौं । माओवादी शान्तिपूर्ण राजनीतिमा आएदेखि नै हो मिनबहादुर गुरुङको आर्थिक हैसियत बढेको छ । पूर्वप्रधानसेनापति छत्रबहादुर गुरुङका सम्धी मिनबहादुरले दश वर्षे कथित युद्धकालमा माओवादीले जम्मा गरेको पैसा चलाएर भाटभटेनी … पूरा पढ्नुहोस् »