वानएक्स वेट प्रकरण : हिरासतबाट बल्छीले भने विज्ञापन गर्नु अवैध भन्ने थाहा थिएन

काठमाडौं । अनलाइन बेटिङ (सट्टेवाजी) वानएक्स वेटको प्रचार गरेको अभियोगमा हिरासतमा रहेका कलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे) ले त्यसरी विज्ञापन गर्नु अवैध हो भन्ने थाहा नभएको जिकिर गरेका छन् । … पूरा पढ्नुहोस् »

‘आदिपुरुष’मा तथ्यगत त्रुटि छ : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले भारतीय चलचित्र ‘आदिपुरुष’मा देवी सीताको बारेमा प्रयोग भएको संवादमा तथ्यगत त्रुटि देखिएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा मन्त्री साउदले सीता नेपालकी छोरी भएको तथ्य … पूरा पढ्नुहोस् »

सभापति शेरबहादुर देउवा हुन्जेलसम्म पार्टीबाट अर्को कोही पनि व्यक्ति प्रधानमन्त्री हुँदैन: शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने कुरा सुनेको भएपनि पार्टी सभापतिसँग कुनै छलफल नभएको बताएका छन् । सोमबार संसद … पूरा पढ्नुहोस् »

७४ हजार अफगानी शरणार्थी स्वदेश फिर्ता

काबुल । छिमेकी मुलुक इरानबाट पछिल्लो एक महिनामा ७४ हजारभन्दा बढी अफगानी शरणार्थी आफ्नो मातृभूमि अफगानिस्तान फर्केका छन् । सरकारी समाचार संस्था बख्तरले सोमबार अफगानी अधिकारी र एक प्रतिवेदनलाई उद्धृत … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरण : थप १ जना पक्राउ

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आशिष बुढाथोकी रहेका छन् । बुढाथोकीलाई काठमाडौँको मण्डीखाटारबाट पक्राउ गरिएको हो । बुढाथोकी फरार … पूरा पढ्नुहोस् »

शुल्क विवरण पठाउन निजी विद्यालयलाई काठमाडौं महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफूअन्तर्गत सञ्चालित निजी विद्यालयलाई शैक्षिक शुल्क पेस गर्न निर्देशन दिएको छ । महानगरले शैक्षिक सत्र २०८०/०८१ मा कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरूबाट लिइने शुल्क विवरण … पूरा पढ्नुहोस् »

बालेन विरुद्धको मुद्दा आजपनि हेर्न नभ्याउने सूचीमा

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र(बालेन)शाहविरुद्ध सर्वोच्च अदालतमा दायर परेको मुद्दा सोमबार पनि हेर्न नभ्याउने सूचीमा परेको छ । न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएपनि हेर्न … पूरा पढ्नुहोस् »

आरजु देउवा र सिटौलालाई पक्राउ गर्न गृहमन्त्रीले निर्देशन दिएको खबर झुटो : गृह मन्त्रालय

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेतृ आरजु देउवा र नेता कृष्णप्रसाद सिटौलालाई पक्राउ गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशन भन्ने समाचार झुटो भएको पाइएको छ । गृह … पूरा पढ्नुहोस् »

सरुवापछि रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही हुने

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएपछि तोकिएको समयभित्र रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही र तलब भत्ता असुल उपरको नीति कार्यान्वयनमा ल्याएको छ । यस्तै … पूरा पढ्नुहोस् »

सन् २०४५ मा विश्वको दैनिक तेल माग ११ करोड ब्यारेल पुग्छ : ओपेक

काठमाडौं । अबको दुई दशकमा विश्वभर तेलको माग बढेर दैनिक ११ करोड ब्यारेलमा पुग्ने अनुमान गरिएको छ । पेट्रोलियम निर्यातकर्ता देशहरूको संगठन (ओपेक)ले सोमवार यस्तो बताएको हो । ओपेकका अनुसार … पूरा पढ्नुहोस् »