रुचि नै नभएका सरोज कसरी बने निर्देशक ?

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका अभिनेता सरोज खनाल तीन दशकको अभिनय यात्रापश्चात् निर्देशक बनेका छन् । उनले सुरुआतमा छोटो चलचित्र निर्देशनको योजना बनाएका थिए । तर, पछि खनाललाई विषयवस्तुले ठूलो … पूरा पढ्नुहोस् »

सुदूरपश्चिममा लागुऔषध दुर्व्यसन मुख्य चुनौती, ११ महिनामा ७५४ जना पक्राउ

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय लागुऔषधको अवैध कारोबार, सेवन रदुर्व्यसनको अवस्था डरलाग्दोरुपमा बढेको पाइएको छ । आज मुलुकभर लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा सुदूरपश्चिममा खासगरी कैलाली … पूरा पढ्नुहोस् »

जलहरिबारे संसदीय समिति बनाएर छानबिन गरौं : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले पशुपतिको जलहरिबारे सत्यतथ्य बाहिर ल्याउन संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाको आज (सोमबार) को बैठकमा बोल्दै सांसद पौडेलले धार्मिक … पूरा पढ्नुहोस् »

गायक प्रकाश सपुतमाथि बोतल प्रहार ,राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण

काठमाडौंँ । गायक प्रकाश सपुतमाथि रोमानियाको एक कार्यक्रममा भएको बोतल प्रहार घटना अत्यन्तै निन्दनीय र आमानवीय भएको लोक तथा दोहोरी गीत प्रतिष्ठानले बताएको छ । प्रतिष्ठानले सोमबार एक विज्ञप्ति जारी … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको आकस्मिक समयमा रित्तो बाल्टिनदेखि चट्याङसम्मका कुरा

काठमाडौँ । प्रतिनिधिसभामा दाङ र बागलुङमा चट्याङबाट भएको जनधनको क्षति, बाढीपहिरोका घटना, सप्तरीमा अन्तरजातीय विवाहपछि उत्पन्न विवाद र जिल्ला निर्वाचन कार्यालयको खारेजीसम्बन्धी प्रश्नका विषयले प्रवेश पाएको छ । सभामुख देवराज … पूरा पढ्नुहोस् »

होन्डुरसमा हिंसा बढ्याे, एकैरात २० जनाकाे मृत्यु

चोलोमा । मध्य अमेरिकाको होन्डुरसमा हिंसा बढ्दै गएको छ । छुट्टाछुट्टै आक्रमणमा एकै रातमा २० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यसैलाई मध्यनजर गर्दै होन्डुरस सरकारले आइतबार देखी उत्तरी दुई … पूरा पढ्नुहोस् »

श्रमदानमार्फत पुल निर्माण

काठमाडौं । ताप्लेजुङको फक्तालुङ गाउँपालिका र फुङ्लिङ नगरपालिकाको जोड्ने याफ्रे खोलामा श्रमदानमार्फत काठे मोटरेबल पुल निर्माण गरिएको छ । बाढीबहिरोका कारण खोलामा पानी तह बढेकाले गाडी तर्न नसक्ने भएपछि फक्ताङ्लुङ … पूरा पढ्नुहोस् »

नियमित जाँच गरी सुत्केरी भएमा रु १० हजार प्रोत्साहन

काठमाडौं । हिमाली जिल्ला मनाङको नासो गाउँपालिकाले स्वास्थ्य संस्थामा नियमित जाँच गरी सुत्केरी भएमा रु १० हजार प्रोत्साहन रकम दिने निर्णय गरेको छ । स्वास्थ्य संस्थामा पुगेर नियमित स्वास्थ्य परीक्षण … पूरा पढ्नुहोस् »

चट्याङबाट मृत्यु भएका परिवारलाई १० लाख क्षतिपूर्ति दिन सांसदको माग

काठमाडौँ । सांसद दीपक गिरीले चट्याङबाट मृत्यु भएका परिवारलाई १० लाख क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले अहिले सरकारले चट्याङबाट २ लाख क्षतिपूर्ति … पूरा पढ्नुहोस् »

कांग्रेसको सदस्यता अब अनलाइनबाट लिन सकिने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको सदस्यता अनलाइनबाट लिन सकिने व्यवस्था गरेको छ । पार्टीले सदस्यता लिने व्यवस्थालाइ सहज बनाउँदै पार्टीको वेबसाइटमा गएर सदस्यता फारम भर्न मिल्ने व्यवस्था गरिएको हो। कांग्रेसले … पूरा पढ्नुहोस् »