कान्ति लोकपथ अवरुद्ध
मकवानपुर । काठमाडौं–हेटौँडा जोड्ने कान्ति लोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडास्थित वाग्मतीको पुलनजिकै आज बिहान पहिरो जाँदा काठमाडौं–हेटौँडाको यातायात अवरुद्ध भएको छ । मकवानपुरको सिमानाबाट करिब दुई किलोमिटर उत्तरतर्फ वाग्मती पुलनजिकै गएको पहिरो … पूरा पढ्नुहोस् »