संसदमा प्रधानमन्त्री प्रचण्डको जवाफ- लोकतन्त्रको सर्भिसिङ गर्ने काम भइरहेको छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रको सर्भिसिङ गर्ने काम भइरहेको जवाफ दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठक आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले … पूरा पढ्नुहोस् »

म विकृति विरुद्धको लडाइँमा छु, तपाईहरुले साथ दिनुस्: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकृति विरुद्धको लडाइमा आफू होमिएको बताएका छन् । भ्रष्टाचार, वेथिति र विकृतिको लडाइमा आफू होमिएको भन्दै उनले सहयोगको अपेक्षा समेत गरेका छन् । बुधबार … पूरा पढ्नुहोस् »

बजेटको विपक्षमा मतदान गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बजेटको विपक्षमा मतदान गर्ने भएको छ । आज बिहान बसेको संसदीय दलको बैठकले पार्टी बजेटको विपक्षमा उभिने निर्णय गरेको हो । रास्वपाका प्रमुख … पूरा पढ्नुहोस् »

नेपाल बैंकले ऋण नतिर्ने १० जनाको घरजग्गा लिलाम गर्दै

काठमाडौं । नेपाल बैंक लिमिटेडले विभिन्न शाखाबाट कर्जा लिएर चुक्ता नगर्ने १० जना ऋणीहरुको जग्गा र सोले चर्चेको सम्पूर्ण लिगलगापात समेत लिलामका लागि १५ दिने सूचना निकालेको छ । बैंकका … पूरा पढ्नुहोस् »

झ्याप–झ्याप विजुली जान्छ, छड्किरहेको भात काँचै हुन्छ : सांसद पन्त

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद रघुजी पन्तले विद्युत प्राधिकरणले विद्युत उत्पादनमा रोक लगाउँदा बैंक र उपभोक्ता मारमा परेको बताएका छन् । प्रतिनिधि सभाको आज (बुधबार) को बैठकमा ५ … पूरा पढ्नुहोस् »

इजरायली प्रधानमन्त्रीलाई राजकीय भ्रमणका लागि चीनको निम्तो, अमेरिका सशंकित

जेरुसलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई चीन भ्रमणको निम्तो आएको छ । इजरायलका प्रधानमन्त्री नेतान्याहुले मङ्गलबार आफूलाई चीनले राजकीय भ्रमणको निम्तो दिएको जानकारी दिएका हुन । नेतन्याहुले अमेरिकी सांसदहरूको समूहसँगको … पूरा पढ्नुहोस् »

कानुनमन्त्री धनराज गुरुङको परीक्षा आज

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ कानुनमन्त्री छन् । उनकै पालामा सर्वोच्चका ६ स्थायी न्यायाधीशसहित उच्च र जिल्ला अदालतमा धेरै न्यायाधीशको नियुक्ति बुधबार गर्ने तयारी छ । त्यसका लागि … पूरा पढ्नुहोस् »

यथार्थ स्थिति र कारोबारबारे जानकारी गराउन महानगर मातहतका सहकारीलाई बालेनको निर्देशन

काठमाडौँ । पछिल्लो समय सहकारीबाट बचतकर्ता ठगिने सिलसिला बढेपछि काठमाडौँ महानगरले मातहतका सहकारीको नियमनमा चासो देखाएको छ । आज एक सूचना जारी गर्दै महानगरले तोकिएको समयमा सबै शेयर सदस्यहरूलाई उपस्थित … पूरा पढ्नुहोस् »

बजेट पास गर्ने अघिल्लो दिन खुल्यो ललिता निवास काण्डको फाइल

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को आयव्यय (बजेट) निर्णयार्थ पेस हुने कार्यतालिका छ । मंगलबार पनि संसदमा मन्त्रालयगत बजेटमाथि छलफल र सम्बन्धित मन्त्रीहरूले जवाफ दिने … पूरा पढ्नुहोस् »

आर्थिक मन्दीको प्रभाव : धमाधम सटर खाली, व्यवसायी विस्थापित

काठमाडौं । काठमाडौं उपत्यकालगायत मुलुकभरका व्यापारीहरू अहिले व्यापार व्यवसाय ठप्प भएको गुनासो गर्छन् । उनीहरू सटर खोल्नु मात्र हुने र कहिलेकाहीँ त बहनीसमेत नहुने बताउँछन् । करिब दुई वर्षअघि एक … पूरा पढ्नुहोस् »