विश्वकप छनोटको प्रशिक्षणका लागि ३० खेलाडी आह्वान

काठमाडौं । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले फिफा विश्वकप छनोटको आफ्नो प्रारम्भिक टोलीमा ३० खेलाडीलाई बोलाएका छन् । बन्द शिविर भदौ १ गतेबाट सुरु हुनेछ ।

प्रारम्भिक टोलीः

गोलकिपरः किरण कुमार लिम्बु (आरजी पञ्जाब), अनिश देउला (जावलाखेल युथ क्लब), दीप कार्की (मनाङ मस्र्याङ्दी क्लब), अभिषेक बराल (सातदोबाटो युथ क्लब)

डिफेन्डरः विमल पाण्डे (त्रिभुवन आर्मी), सनिश श्रेष्ठ (एपीएफ फुटबल क्लब), अनन्त तामाङ (चर्च ब्वाइज युनाइटेड), देवेन्द्र तामाङ (मछिन्द्र फुटबल क्लब), आशिष गुरुङ (मनाङ मस्र्याङ्दी क्लब), रोहित चन्द (पर्सिक केद्री), सिमन्त थापा (जावलाखेल युथ क्लब), अन्जल महर्जन (फ्रेन्ड्स क्लब), छिरिङ लामा (जावलाखेल युथ क्लब), अन्जन राई (नेपाल पुलिस क्लब)

मिडफिल्डरः अरिक विष्ट (चर्च ब्वाइज युनाइटेड), सुदीप गुरुङ (सातदोबाटो युथ क्लब), लकेन लिम्बु (थ्रीस्टार क्लब), आवास लामिछाने (एपीएफ फुटबल क्लब), उत्सव राई (मछिन्द्र फुटबल क्लब), विशाल तामाङ (जावलाखेल युथ क्लब), विवेक पौडेल (चर्च ब्वाइज युनाइटेड), कृतिश रत्न छिन्जु (एनआरटी)

फरवार्डः आयुष घलान (संकटा क्लब), नवयुग श्रेष्ठ (त्रिभुवन आर्मी एफसी), अन्जन विष्ट (चर्च ब्वाइज युनाइटेड), मनिष डाँगी (संकटा क्लब), आशिष चौधरी (चर्च ब्वाइज युनाइटेड), विमल घर्ती मगर (मछिन्द्र फुटबल क्लब), गिलेस्पी। जंग कार्की (त्रिभुवन आर्मी), दिनेश हेन्जन (त्रिभुवन आर्मी एफसी)

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *