योगेश भट्टराई : देशको प्रधानमन्त्रिको अभिब्यक्ति र व्यबहारप्रति कठोर प्रश्न छन

काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले छोरी ज्ञानु, छोरा प्रकाश र श्रीमती सीताका बारेमा पुष्पकमल दाहालले बेहोरेको पिडा सँवेदनसील भएको बताएका छन् ।

सांसद भट्टराईले भने,‘पिडामा साहस भर्न सिंगो सदन साथ दिन तयार छ । तर प्रधानमन्त्रिका रुपमा उनलाई भावनात्मक पक्षलाई अघि सारेर राष्ट्र र जनतालाई घात गर्ने छुट चैं छैन है । हेक्का रहोस् ।
हामीले पारिवारिक पिडामा मजाक गरेका होइनौ । हामी अरु केही जस्तो निर्दयी होइनौ र छैनौं ।
तर देशको प्रधानमन्त्रिको अभिब्यक्ति र व्यबहारप्रति भने कठोर प्रश्न छन ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *