ललितानिवास प्रकरण : थप एक जना पक्राउ

काठमाडौं । बालुवाटारस्थित ललितानिवासको जग्गा हिनामिना प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

थप एक जना पक्राउ पर्नेमा नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । उनलाई नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान विभाग सीआईबीले जोरपाटीस्थित निवासबाट पक्राउ गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *