जय जय शिव शङ्कर ॐ
सबै धर्म आफूलाई दयालु भएको दावी गर्छन,तर हिन्दुस्तानका ती धार्मिक झगडाहरुलाई हेर्नु भयो भने त तपाईंलाई जानकारी हुन्छ की यहाँ मनुष्यताले सहाराको माँग गरी रहेको छ। .राहुल सांकृत्यायन । हिन्दुस्तान ।)
हाम्रो धर्मको आधार अहिंसा हो, जून कार्यरूपमा प्रेमको अतिरिक्त अरु केही पनि हैन । र जब म प्रेमशब्दको उच्चारण गर्छु भने यस्को मतलब सिर्फ़ आफ्नो छिमेकीको प्रति,आफ्नो साथीहरू प्रति मात्र प्रेम हुँदैन । त्यो शब्द भित्र त त्यो पनि पर्छ जो तपाईँको शत्रु हो ।( महात्मा गान्धी । हिन्दुस्तान । २७ अप्रिल ई.सं.१९१५ ।) आवश्यकता परेका मानिसहरुको प्राथना देवताले सुन्न सकेका छैन । देवताले अनुकम्पा गर्लान भन्ने त्यस्तो केही लाग्दैन । ईश्वरको विशेष अनुकम्पा हुन्छ भन्ने पत्यार लाग्दैन ।(वीपी कोइराला । नेपाल ।)
मार्क्सले धर्म बारे भनेको कुरा सबैलाई जानकारी छ । धर्म जब राजनीतिको अस्त्र बन्दछ तव त्यो अफीम बन्दछ । गरीबी र पिछड़िएका क्षेत्रमा त हिन्दू धर्म अफीम(चरेश,गाँजा ,ब्राउन शुगर सबै बन्दछ भोट मणिपुरमा इशाई धर्मालम्बीको गाउँमा हिन्दुत्वबादीको प्रवेश र त्यसले देखाएको हत्या महिलामाथिको दुर्रब्यबहारले अराजकलोकतन्त्रलो एक वैश्विक धक्काको महसूस गर्न पाइयो । यस्ता घटना देख्दा सुन्दा नेपाली हावापानी अनुकूलका विश्वका चर्चित समाजबादी नेता वीपी एबं भारतीय बिचारकका उहिलेका उपरोक्त बिचारहरु अहिले पनि उत्तिकै पो जीवन्त रहेछन भन्ने महसूस हुन्छ । भारतको धार्मिकता अली बेग्लै पो हो की भन्ने बिचारहरुको सङ्कलन गरेर हिन्दी भाषामा सोशल मेडीयामा साझा भएको थियो (यसमा तल समाबेश गरिएको छ)

।धरानमा मन्दिर कै अगाडि चर्च बनाएछन( चर्चबादिहरुले पेलेकै हो र परेमा मूठ भेड़ गर्ने नै हो भन्ने चर्चबादी हरुको मनसाय पो हो की जस्तो देखिन्छ । तर, बढी संयमता मन्दिरबादीले देखाउनु पर्नेमा अफीमको नशाकै हाऊ भाऊ देखाई हाले । चुनावी नौटङ्कीको लोकतन्त्रमा जनअशन्तुष्टिले सृजना गरेको राजनीति सीक्दै गरेको नव पात्रले त मन्दिरबादीले जोरी खोजे ख्याल ख्यालमा ४ इन्च की शैलीमा सामाजिक सञ्जालको भीत्ता भरी त हाले । धरान प्रकरण हेर्दा अहिले सामान्य छ । तर, बाबरी मस्जिद जस्तो बिबादित नहोस् । भारतमा बाबरी मस्जिद प्रकरणको बिबादले लिएको रुपसित सबै परिचित छौँ । हिन्दुस्तानको पुरातत्त्व विभागले समेत मस्जिदभन्दा पहिले त्यहाँ राम मन्दिर थियो भन्ने कुनै प्रमाण फेला पारेन बरु बुद्ध र केही बिष्णुका मूर्ति फेला परे । बीबीसीले बाबर बारे तयार गरेको एक समाचार प्रतिबेदनले धार्मिक आस्थाको स्वार्थमा कसैलाई बदनाम गर्ने सम्भावना पनि हुन्छ की ? जिज्ञाशा उठ्न सक्छ । मैले हिन्दीमा नै त्यो प्रतिवेदनको अंश देहाए अनुसार उल्लेख गरेको छु ?
(१) दिल्ली विश्वविद्यालय में इतिहास विभाग मेँ सहायक प्रोफेसर सैफुद्दीन अहमद कहते हैँ इतिहासकारोँ और राजनीतिक विशेषज्ञोँ ने अक्सर अकबर बादशाह और अशोक को एक मज़बूत शासक के रूप मेँ देखा और उनके महत्व पर प्रकाश डाला है । इन दोनोँ व्यक्तित्वोँ को भारत के लम्बे इतिहास मेँ साम्राज्य निर्माण की नब्ज़ माना जाता है, इसके उलट बाबर अयोध्या मेँ मन्दिर को तोड़ कर मस्जिद के निर्माण करने के लिए बदनाम है ।
बाबर का वसीयत नामा, जो उसने अपने बेटे और उत्तराधिकारी हुमायूँ के लिए बनाया था वह उसके न्याय और विवेक को दर्शाता है । बाबर ने वसीयत मेँ लिखा(क) मेरे बेटे, सबसे पहले तो ये कि, धर्म के नाम पर राजनीति न करो,आप अपने दिल मेँ धार्मिक नफरत को बिलकुल जगह न दो । लोगोँ की धार्मिक भावनाओँ और धार्मिक अनुष्ठानोँ का ख्याल रखते हुए सब लोगोँ के साथ पूरा न्याय करना ।
(ख)गौकशी से ख़ास तौर से परहेज़ करो ताकि इससे तुम्हेँ लोगोँ के दिल मेँ जगह मिले और इस तरह वो अहसान और शुक्रिया की ज़न्जीर से तुम्हारे वफ़ादार हो जाए ।(ग)आपको किसी भी समुदाय के प्रार्थना स्थल को ध्वस्त नहीँ करना चाहिए और हमेशा पूर्ण न्याय करना । ताकि बादशाह और रियाया के बीच सम्बन्ध दोस्ताना रहेँ और देश में शान्ति ति व्यवस्था बनी रहे । (घ)इस्लाम का प्रचार अन्याय और दमन की तलवार के बजाय अहसान और परोपकारी की तलवार से बेहतर होगा । शिया सुन्नी मतभेद को नज़र अन्दाज़ करने और जाति के आधार पर लोगोँ की उपेक्षा करने से बचना । अन्यथा,यह देश की एकता को नुकसान पहुँचाएगा और शासक जल्द ही अपनी सत्ता को खो देङ्गे । सैफुद्दीन अहमद कहते हैँ कि, बाबर की यही विचारधारा तो आज सेक्यूलरिज़्म कहलाता है । उबाबर का वसीयत नामा, जो उसने अपने बेटे और उत्तराधिकारी हुमायूँ के लिए बनाया था वह उसके न्याय और विवेक को दर्शाता है । बाबर ने वसीयत मेँ लिखा (क)मेरे बेटे, सबसे पहले तो ये कि, धर्म के नाम पर राजनीति न करो,आप अपने दिल मेँ धार्मिक नफरत को बिलकुल जगह न दो । लोगोँ की धार्मिक भावनाओँ और धार्मिक अनुष्ठानोँ का ख्याल रखते हुए सब लोगोँ के साथ पूरा न्याय करना । (ख)गौकशी से ख़ास तौर से परहेज़ करो ताकि इससे तुम्हेँ लोगोँ के दिल मेँ जगह मिले और इस तरह वो अहसान और शुक्रिया की ज़न्जीर से तुम्हारे वफ़ादार हो जाए ।(ग)आपको किसी भी समुदाय के प्रार्थना स्थल को ध्वस्त नहीँ करना चाहिए और हमेशा पूर्ण न्याय करना । ताकि बादशाह और रियाया के बीच सम्बन्ध दोस्ताना रहेँ और देश में शान्ति ति व्यवस्था बनी रहे । (घ)इस्लाम का प्रचार अन्याय और दमन की तलवार के बजाय अहसान और परोपकारी की तलवार से बेहतर होगा ।। शिया सुन्नी मतभेद को नज़र अन्दाज़ करने और जाति के आधार पर लोगोँ की उपेक्षा करने से बचना । अन्यथा,यह देश की एकता को नुकसान पहुँचाएगा और शासक जल्द ही अपनी सत्ता को खो देङ्गे । सैफुद्दीन अहमद कहते हैँ कि,बाबर की यही विचारधारा तो आज सेक्यूलरिज़्म कहलाता है ।
उन्होँने आगे कहा कि बाबर ने राष्ट्रीय सम्बन्धोँ की विचारधारा में तनाव न पैदा करने की नसीहत करते हुए लिखा था ।(२) प्रोफेसर निशान्त मञ्जर ने कहा कि सच यह है कि, बाबर का दिल भारत की तरह विस्तृत था और वह निरन्तर सङ्घर्ष मेँ विश्वास करता था ।(बीबीसी,२०२१ । बाबरः मध्य एशिया मेँ वर्चस्व की लड़ाई से भारत मेँ मुग़ल सल्तनत की स्थापना तक मिर्ज़ा एबी बेग । बीबीसी उर्दू, दिल्ली । ३ जनवरी ई.सं.२०२१,अपडेटेड १४ फ़रवरी ई.सं.२०२२ ।)
भारत मे, पूँजीवाद, सामन्तवाद,और सनातन धर्म का गठबन्धन बना हुआ है ? सम्राज्यवादी सत्ता को बचाने और स्थापित करने के लिए । नेर भारतमा अहिले बहस चलेको छ । समस्याहरुलाई यो देशमा झार फूक,टोना मोनाबाट समाधान गरिने गरिन्छ । साम्प्रदायिकताको समस्यालाई भने यो नाराबाट समाधान गरियो की हिन्दू,मुस्लिम, भाई,भाई ( हरिशङ्कर परसाई । भारत ।) जस्ता सष्ट्राहरुको भनाई सामाजिक सञ्जालमा साझा गरिएको पाइन्छ ।
हिन्दू धर्मका संस्कारका र धार्मिक स्थलहरुमा तामझाम हेर्दा यो धर्ममा धार्मिक माफिया नपसुन भन्ने कामना गर्नु पर्ला जस्तो छ । साइलोँ दाजु नबराज बराल ४६ सालमा गोरखामा डीएफओ हुँदा आमा र अरुहरु मनकामना हिडेर जानु भएको थियो । म पनि मित्रहरु छत्रमणि शर्मा, सुरेश सिवाकोटी,शिवहरी पनेरु, कमल गौतम सँग ४० सालमा ताप्लेजुङ्गको मूल पाथिभरा गएको थिएँ । सिन्धुलीमा दुम्जा मावल जाँदा २६ साल तीर आमासँग र पछि साइलों दाजु र घोकसिलाका छिमेकी दाजु श्याम बरालसँग खाल्टेको गणेश मन्दिरमा पैदल गएको थिएँ । दोलखाका कालिञ्चौकमाईमा हिडेर दर्शन गर्ने गरेको कुरा सशुरालीमा सुनेको हो । यी सबै सम्झदा भारत की लेखिका महादेवी वर्माको बद्रीनाथ यात्रा,वृतान्त सुई दो रानी,,डोरा दो रानी को सम्झना हुन्छ । उहाँ लेख्नु हुन्छ –लोग अपने साथ रास्ते मेँ मिलनेवाले औरतोँ –बच्चोँ को देने के लिये सुई,डोरा और लेमनचूस लाते थे। तर अब त्यहाँ ठेलम ठेल मात्र हैन पैसा चलछ। नेपालमा केवल कारले बजार लिएको छ । प्रकृतिको नैसर्गिक सौँन्दर्यलाई लुटन होड बाजी छ । हिमालय,महाभारत सबै अब फोहोर प्रदूषित हुनेछ ः उफ़ धार्मिक बजार १ नेता कार्यकर्ताको नाफा मूलक धार्मिक आवरणको लगानी । र, अब पाथीभरामा पनि चर्च स्थापना हुनेछ । आखिर हिन्दू धर्मको नाममा अनाबश्यक सिको गर्दै नाफा कमाऊन सिकाएकै छ । बिराटनगरको महेन्द्र मोरङ्ग आदर्श बहुमुखी क्याम्पसमा पढ्दा अखिलकाले तिब्बतमा बुद्ध धर्मका धार्मिक गुरु दलाई लामाले जनतालाई प्रशादी भनेर आफ्नै दिशा खूवाँऊ थे रे १ तिब्बती जनताले शान्तिपूर्ण तवरले आफूलाई चीन कै ऐतिहाशिक अङ्गको रूपमा चिनलाई स्वीकारी दलाई लामाको अत्याचारबाट मुक्त हुन खोजेका थिए भन्थे भने नेबिसङ्घकाले चाहिँ तिब्बत चीनले हड़प्यो, बुझ्नु भो यस्तै हुन्छन बामेहरू भन्थे । उता अखिलहरु सिक्किम भारतले निल्यो भन्थे । मैले एकदिन एक जना नेबिसङ्घ पक्षधरलाई सोधेँ हैन सिक्किम त भारतले खायो रे नी १ उनले जबाफ़ फर्काए(सिक्किम स्वेच्छाले लोकतन्त्रमा समाहित भो,तिब्बत जबर्जस्ती बामतन्त्रले हड़प्यो,अब कुरा नगरौँ हिशाब किताब बराबर भो भन्थे । भक्त्तिको पनि आफ्नै परिभाषा हुँदो रहेछ,अझ त्यसमा धर्मको पाखण्डिपन पनि मिलाइएमा नशाले उधूम नै मचाऊँछ । प्रचण्डको सरकारी समूहले मात्र हैन बिगतमा पूर्व प्रम केपी शर्मा ओलीको समूहले पनि देवादीदेव महादेव(जगदीश)को दर्शनले सिर्जना गरेको तरङ्गमा के विश्वका हिन्दुबादीहरुको माझ र सञ्चारको कभरेजले पशुपतिनाथ र नेपालको गरिमा घटेको थियो र ? म त बैदिक सनातनी भएकाले ब्रम्हा,विष्णु,महेश(संयुक्त रुप सदाशिव जगदीश)लाई सृष्ठि प्रकृतिको सदाशिव परमेश्वर प्रतिकको रुपमा आडम्बर बिहिन पुजा गर्ने भएकाले जसजसले पूजाआजा गर्छन सम्मान गर्छु–अझ पशुपतिनाथमा हरेक धर्मालम्बीहरु श्रद्धापूर्वक पूजागर्न चाहन्छन् भने निगरानीको सिमा भित्र रहेर पूजा गर्न दिएहुन्छ भन्ने विचार राख्ने मध्ये म पनि एक हूँ ।

बैदिक सनातनी धर्म सबभन्दा उदार धर्म हो । विश्वमा एकमात्र हिन्दुराष्ट्र नेपाल थियो त्यो पनि अनेक पन्थीहरुको सिर्जना र भारतीय पाण्डा गुरुहरुको बार्षिक भत्तामा हिन्दुराष्ट्र नरहने भयो’भनेर बरु भारत कै धार्मिक गुरुहरुले भनिरहेको अवस्थामा म मेरै देशमा २५ धाम छन् ,मेरै विष्णु पादुका ढुङ्गाको नमुना हेरेर उताका धाममा हुवहु राखेका नै हुन,मेरै लुम्बीनीको नक्कल गरेर उतै कृत्रिम बनाएर ‘अशली लुम्बनी यहाँ पर है’ पनि भनेकै हुन भन्ने विश्वासको साथ धर्मलाई धार्मिक माफियाबाट मुक्त हुने गरी समाजमा अनुशासन,मूल्य मान्यता, नैतीकता र सदाचार स्थापित गराउन एउटा अश्त्रको रुपमा प्रयोग गर्न सकिन्छ भन्ने मेरो आफ्नै खाले विचार हो । जनताको धार्मिक विश्वासलाई समाजबादसँग आवद्ध नगरे जनअसन्तोषको सामना गर्नु पर्दोरहेछ भन्ने सोचले चिनले तिव्वतमा आधुनिक समाजबाद–मोर्डन सोसलिज्म भनेर धर्मसँग गठजोड़ गर्दैछ । अति बिकसित भनिएका देशहरु त कम बिकसित देशमा आफ्नो धर्म प्रचारगर्न थुप्रो लगानी गर्छन ।

करीब एक महिना अघि एक चिनिया सञ्चार माध्यमले दलाई लामाको पालाको तिब्बत र अहिलेको तिब्बत भनेर छविचित्र साझा गरेको थियो(उक्त चित्र यसमा पनि तल राखिएको छ ) । अहिले फेरि चीनले दलाई लामासित वार्ता सम्बाद पनि जारी गर्दै गरेको समाचार पनि बाहिर आएका छन । जनताको धार्मिक विश्वाश तथा भावनाले राजनीति एबं सत्तालाई पनि इतिहासको सम्झना गराउन बाध्य पार्न सक्छ । ॐ जय जगदीश हरे १११

(विम्ब श्रेय ः सोसल मेडीया र सदाशिव चाहिँ गीता प्रेश गोरखपुर एवं गुरु दलाई लामाको टायम्स नाउ यूटुव,डाउनलोड गुगल इन्टरनेट,२४ जुलाई ई.सं.२०२३ नेपाली समय दिनको १.४७ ।)