भौतिक पूर्वाधारमन्त्री ज्वाला जापान प्रस्थानगरेपछि मोदीलाई जिम्मेवारी

काठमाडौं । आगामी साउन १२ गते मन्त्री ज्वाला स्वदेश फर्कनेगरि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला जापान प्रस्थान गरेका छन् ।

जापानमा जाइकासँगको उच्चस्तरीय बैठकमा सहभागी हुन मन्त्री ज्वाला जापान प्रस्थान गरेका हुन् । मन्त्री ज्वाला जापान प्रस्थान गरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभार सम्हाल्ने जिम्मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीलाई प्रदान गरिएको छ ।

मन्त्री मोदीलाई मन्त्री ज्वालाको अभावमा यातायात मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रच्ण्डले तोकिदिएको स्रोतले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *