नेपालले आइसीसी विश्वकप छनोट अन्तर्गत अन्तिम खेल आयरल्यान्डसँग खेल्दै

काठमाडौं । नेपालले आइसीसी विश्वकप छनोट अन्तर्गत आफ्नो अन्तिम खेल टेस्ट टोली आयरल्यान्डसँग खेल्ने भएको छ । नेपाल र आयरल्यान्डबीचको खेल मंगलबार हुनेछ । हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा हुने … पूरा पढ्नुहोस् »

समानुपातिक सांसद र एउटा तहको निर्वाचनमा पराजित उम्मेदवारबारे कठोर कानुन आउने

काठमाडौं । एउटै व्यक्ति पटकपटक सांसद र मन्त्री बन्दा संसदीय व्यवस्था नै गन्हाउन लागेपछि निर्वाचन आयोगले नयाँ कानुनी व्यवस्था गर्न प्रस्ताव गरेको छ । आयोगको सोमबार बसेको बैठकले निर्वाचनसम्बन्धी कानुनलाई … पूरा पढ्नुहोस् »

वर्षायाममा कहीँ कतै खाद्यान्न अभाव हुदैन : उद्योग मन्त्रालय

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस वर्षको वर्षायाममा कहीँ कतै खाद्यान्न अभाव नहुने बताएको छ । देशभरको गोदाममा खाद्यान्न मौजाद रहेको र थप खाद्यान्न खरिद र ढुवानी प्रक्रिया … पूरा पढ्नुहोस् »

राष्ट्रियसभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ पारित

काठमाडौँ । राष्ट्रियसभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ पारित भएको छ । सोमबार बसेको राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सो विधेयक पारित गरियोस् भनी राखेको प्रस्ताव बहुमतले पारित भएको … पूरा पढ्नुहोस् »

भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुन्छौँ- प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुने बतएका छन् । उनले त्यसलाई सुशासनको पक्षमा नयाँ ढङ्गको क्रान्तिको संज्ञा दिएका छन् । प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

‘लम्पी स्किन’को प्रकोपले ४० प्रतिशत दूधको उत्पादन घट्यो

मलेखु । देशभर फैलिएको ‘लम्पी स्किन’को प्रत्यक्ष असर धादिङका दुग्ध उत्पादक किसानमा परेको छ । दूध बेचेरै जीविका चलाउँदै आएका किसानका गाई भैसीमा सो रोग देखिएसँगै दूधको उत्पादन घटेको किसानले … पूरा पढ्नुहोस् »

विकास भनेको रुपान्तरण हो, विनाश होइन : मुख्यमन्त्री शर्मा

काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले विकास समाज रुपान्तरणको महत्वपूर्ण प्रक्रिया भएको बताएका छन । उनले विकासले विनाश ल्याउँदा त्यसलाई रुपान्तरण गर्न नसकिने बताए । आज सुर्खेतको वीरेन्द्रनगरमा … पूरा पढ्नुहोस् »

सांसद शेर्पा : हिमाल र उत्पीडित जातिबाट आएका सांसदलाई तेस्रो दर्जामा हेरियो

काठमाडौं । राष्ट्रिय सभा सदस्य सोनाम गेल्जेन शेर्पाले बजेट निर्माणका क्रममा सांसदहरुको तीनवटा स्तर देखिएको टिप्पणी गरेका छन् । मन्त्री बन्ने, आफ्नो क्षेत्रमा धेरै बजेट पार्नेहरु पहिलो दर्जाका, थर्काएर भए … पूरा पढ्नुहोस् »

सांसद बेल्वासे : महिला तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेट बढाउनुपर्छ

काठमाडौँ । राष्ट्रियसभा सदस्य गंगाकुमारी बेल्वासेले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेट बढाउनुपर्ने बताएकी छन् । सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद बेल्वासेले आगामी दिनमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक … पूरा पढ्नुहोस् »

एमालेको अवरोधपछि लुम्बिनी प्रदेशसभा बैठक १ घण्टाका लागि स्थगित

काठमाडौं । लुम्बिनी प्रदेशसभा बैठक १ घण्टाका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध कायमै राखेपछि बैठक १ घण्टाका लागि स्थगित गरिएको हो । बैठकको सुरुमै … पूरा पढ्नुहोस् »