प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण आगामी सेप्टेम्बरमा हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आगामी सेप्टेम्बरमा हुने भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल प्रेस युनियन कैलालीको छैटौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानममन्त्री प्रचण्डको भ्रमण … पूरा पढ्नुहोस् »

राष्ट्रियसभाको बैठकको प्रारम्भ र स्थगन उपाध्यक्षले गर्ने, अध्यक्षले दिए स्वीकृति

काठमाडौं । राष्ट्रियसभाको बैठक प्रारम्भ र स्थगनको अधिकार उपाध्यक्षले पाएका छन् । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सना सोमबार र मंगलबार उपत्यका बाहिर जाने भएकाले उपाध्यक्ष उर्मिला अर्यालले आज र भोलिको बैठकको … पूरा पढ्नुहोस् »

जुम्लाका गाईभैँसीमा देखियो लम्पी स्किन रोग

काठमाडौं । हिमाली जिल्ला जुम्लाका गाईभैँसीमा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ । तिला गाउँपालिका–२ का धनबहादुर नेपालीले गाउँभरका गाईभैँसीमा लम्पी स्किन रोग देखिएको जानकारी दिए । लम्पी स्किन रोगको … पूरा पढ्नुहोस् »

सामुदायिक वनमा जडीबुटी खेती

काठमाडौं । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा सामुदायिक वन समूहले जडीबुटी खेती सुरुआत गरेका छन् । पिउथिवा सामुदायिक वन उपभोक्ता समूहले गुर्जा नाइलीवाङको करिब १० रोपनी जमिनमा अतिस र सेदकचिनी (खिरौला) … पूरा पढ्नुहोस् »

एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा नेपाल

काठमाडौं । मलेसियामा चलिरहेको एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट फाइनलमा नेपाल पुगेको छ । बायोमास ओभल क्रिकेट मैदानमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो । जितका लागि … पूरा पढ्नुहोस् »

संघीयता विरोधी राप्रपा कोसीमा मुख्यमन्त्री ताक्दै, कांग्रेस र माओवादी तयार होलान् ?

काठमाडौं । कोसी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले पाँच दिनको समय दिएका छन् । प्रदेश प्रमुखका तर्फबाट प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै संविधानको धारा १६८ … पूरा पढ्नुहोस् »

श्री एयरलाइन्सको उडान आजदेखि पुनः नियमित

काठमाडौं । श्री एयरलाइन्स प्रालिले आजदेखि पुनः नियमित उडान गर्ने भएको छ । आइतबार निर्धारित सबै उडान स्थगित गरेको श्री एयरलाइन्सले आजदेखि पुनः नियमित उडान सुरु गरेको हो । आइतबार … पूरा पढ्नुहोस् »

श्रमको सम्मान भए मात्र गुरु सम्मानित हुन्छन् : मेयर साह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले मन्त्रोच्चारण गरेर मात्र गुरुहरूको सम्मान नहुने बताएका छन् । गुरु पूर्णिमाको अवसरमा सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै साहले श्रम ऐन र शिक्षा … पूरा पढ्नुहोस् »

एनएमबि बैंकको आकर्षक दुई अफर

काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकहरुका लागि बैंकिङ अनुभवमा सकारात्मक परिवर्तन ल्याउने उदेश्यले दुई आकर्षक अफरहरू घोषणा गरेको छ । अफरमा ग्राहकहरुले ईएनएमबी एप र वेब मार्फत नेपालको जुनसुकै बैंक … पूरा पढ्नुहोस् »