प्रधानमन्त्री प्रचण्ड : पुराना पार्टीहरूको भन्दा राम्रो विचार लिएर आउने हो भने ठाउँ छोड्न गाह्रो छैन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ पार्टीहरूले पुराना पार्टीहरूको भन्दा राम्रो विचार लिएर आउने र राम्रो एजेन्डासहित जनताको जीवनमा परिवर्तन ल्याउने विश्वासका साथ कोही आउने हो भने उनीहरूलाई … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको लुम्बिनी प्रदेशमा एक्सटेन्सन काउन्टर

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वडा नम्बर २ स्थित बल्कोटमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । यो संगै लुम्बिनी प्रदेशमा बैंकको ४ वटा एक्सटेन्सन … पूरा पढ्नुहोस् »

हेटौँडामा नेपाल बैंक लिमिटेडको एटीएम तोडफोड

काठमाडौं । हेटौँडामा नेपाल बैंक लिमिटेडको एटीएम तोडफोड भएको छ। हेटौँडाको सानोपोखरा शाखामा रहेको एटीएम गएराति तोडफोड भएको हो । एटीएमसँगै रहेको पुडासैनी हार्डवेयरमा पनि तोडफोड भएको पाइएको मकवानपुर प्रहरीले … पूरा पढ्नुहोस् »

सुनको मूल्य घट्यो , चाँदी स्थिर

काठमाडौ । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार प्रतितोला ५०० रुपैयाँ बढेको सुनको भाउ साेमबार प्रतितोला १०० रुपैयाँ घटेको हो। नेपाल … पूरा पढ्नुहोस् »

वाम एकताको कुराबाट कांग्रेस तरंगित हुनुपर्दैन – प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकताको कुराबाट कांग्रेस तरंगित हुननपर्ने बताएका छन् । गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दीको अवससरमा सोमबार चावहिलस्थित जीपी कोइराला मेमोरियल कलेजले आयोजना … पूरा पढ्नुहोस् »

गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । वि.सं १९८१ असार १८ गते जन्मीएका कोइरालाको वि.सं २०६६ चैत ६ गते … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड : गिरिजाबाबुकै कारण अहिलेको परिवर्तन सम्भव भएको हो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति स्व. गिरिजाप्रसाद कोइरालाकै कारण अहिलेको परिवर्तन सम्भव भएको बताएका छन् । सोमबार स्व. कोइरालाको एक सयौं जन्मजयन्तीका अवसरमा आयोति कार्यक्रमलाई सम्बोधन … पूरा पढ्नुहोस् »

गगन थापा : विश्वविद्यालयलाई राजनीति भागबन्डाबाट अलग राख्नुपर्छ

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई स्थापित गर्नुपर्ने बताएका छन् । आज स्व.गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्तीको अवसरमा जीपी मेमोरियल … पूरा पढ्नुहोस् »

कलाकारद्धय श्रेष्ठ र निरौलालाई रजत सम्मान, गिरीलाई पत्रकारिता पुरस्कार

काठमाडौँ । अभिनेता अर्जुन श्रेष्ठ र हाँस्य अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई ‘छायाँछबी रजत सम्मान’ प्रदान गरिने भएको छ । छायाँछवि क्रियसनले आयोजना गर्न लागेको डि सिने अवार्ड २०७६।०७७ मा … पूरा पढ्नुहोस् »

प्रोग्रेशिभ फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको सञ्चालक समितिले अनिल श्रेष्ठलाई ४ वर्षका निम्ति प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा नियुक्त गरेका छ । विभिन्न वित्तीय संस्थाहरुमा २७ वर्ष लामो अनुभव हासिल गरेका … पूरा पढ्नुहोस् »