बिग मार्टमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट

काठमाडौं । बिग मार्टले स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अतिरिक्त छुट अफर सार्वजनिक गरेको छ । १४औँ वार्षिकोत्सवको अवसरमा स्मार्ट क्यूआरले बिग मार्टसँग सहकार्य गरी सम्पूर्ण सामान खरिद भुक्तानीमा … पूरा पढ्नुहोस् »

कोशी प्रदेशमा पाँच दिनको समय दिएर नयाँ सरकार गठनको आह्वान

काठमाडौं । कोशी प्रदेशमा सरकार गठनका लागि दलहरूले पाँच दिनको समय पाएका छन् । आइतबार प्रदेश प्रमुख परशुराम खापुङले पाँच दिनको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका हुन् । … पूरा पढ्नुहोस् »

नेपालको यूएईमाथि जित

काठमाडौं । आईसीसी विश्वकप छनोटअन्तर्गत प्लेअफ खेलमा नेपालले यूएईमाथि तीन विकेटको जित निकालेको छ । १८२ रनको लक्ष्य पछ्याएको नेपालको जितमा दीपेन्द्रसिंह ऐरी नायक बने । सुरुआत र मध्यक्रममा धर्मराएको … पूरा पढ्नुहोस् »

नेको इन्स्योरेन्सको सञ्चालकमा श्रेष्ठ

काठमाडौं । नेको इन्स्योरेन्सको सञ्चालकमा नीलिमा श्रेष्ठ नियुक्त भएकी छिन् । कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व हुने सञ्चालकमा नियुक्त गरेको हो । उनी तराई भिलेज इन्भेष्टमेन्ट … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघ संस्थामा छुट

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघ संस्थामा विशेष छुट हुने भएका छन् । बैंकका ग्राहकहरुलाई आकर्षक सेवा सुविधा उपलब्ध गराउने क्रममा विभिन्न संस्थाहरुसंग सम्झौता गरी विशेष छुट सुविधा उपलब्ध … पूरा पढ्नुहोस् »

प्रभु बैंकका ग्राहकले कमलादीको स्काई वाकटावरबाट अवलोकन गर्न पाउने

काठमाडौं । प्रभु बैंक र वन्डर्स नेपाल प्रालिबीच बैंकिङ्ग कारोबार तथा नयाँ व्यावसायिक सम्बन्ध विस्तार सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभु बैंकको तर्फबाट चिफ मार्केटिङ्ग अफिसर मञ्जयराज पाण्डे तथा … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकले दियो राजवंशीलाई छात्रवृत्ति

काठमाडौं । महालक्ष्मी विकास बैंकले त्रिभुवन हनुमान माध्यामिक विद्यालय पर्सामा कक्षा ९ मा अध्यनरत छात्र जीवन राजवंशीलाई हिरा गिरी जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ । सातवटा वित्तीय संस्था मिलेर बनेको … पूरा पढ्नुहोस् »

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापालाई अघि बढाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेशको मुख्यमन्त्रीमा प्रदेश सभापति उद्धव थापालाई अगाडि बढाउने निर्णय गरेको छ । कोशी प्रदेश कार्यसमितिको आइतबार बसेको बैठकले थापालाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेको उपसभापति रमेशजंग … पूरा पढ्नुहोस् »

एसईईको नतिजा शुक्रबारसम्ममा आउने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबारसम्ममा प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार अहिले नतिजा प्रकाशनको अन्तिम काम भइरहेको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) … पूरा पढ्नुहोस् »

घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा नापी कार्यालय मनमैजुका नापी सर्वेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अविशेक कार्कीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । जग्गाको … पूरा पढ्नुहोस् »