हाम्रो समाज धन भएर ऐस्वर्य नभएको समाज जस्तो हो : सुमना श्रेष्ठ

काठमाडौं । रास्वपा सांसद सुमना श्रेष्ठले हाम्रो समाज धन भएर ऐस्वर्य नभएको समाज जस्तै भएको बताएकी छिन् । उनले आइतबार प्रतिनिधिसभामा विधेयकमाथिको छलफलको क्रममा आफ्नो धारणा व्यक्त गर्दै यस्तो उल्लेख … पूरा पढ्नुहोस् »

सिके राउतलाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा आइतबार प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष राउतबीच भेटवार्तामा जनमत पाटीलाई … पूरा पढ्नुहोस् »

मेयर बालेन विश्वका मेयरहरुको संगठनको सदस्यमा निर्वाचित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह विश्वका मेयरहरूको साझा संगठन ‘वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिज’ सञ्चालक समितिको सदस्यमा निर्वाचित भएका छन् । उनी दुई वर्षे कार्यकालका लागि निर्वाचित भएका … पूरा पढ्नुहोस् »

नेपाल आएकी सगुन पाण्डेले तीन दिनदेखि पाइनन् आफ्नो लगेज, एयरपोर्टमा चरम लापरवाही

काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएका एक नेपाली नागरिकले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफू ठगिएको गुनासो गर्दै फेसबुकमा लेखेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले समस्या सम्बोधन गर्न सम्बन्धित निकायलाई … पूरा पढ्नुहोस् »

सन् २०२३ मा भित्रिए चार लाख ७६ हजार पर्यटक

काठमाडौं । सन् २०२३ को छ महिनामा चार लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ हो … पूरा पढ्नुहोस् »

डा.भट्टराई भन्छन् – ललिता निवास प्रकरणमा मेरो स्वार्थ जोडिएको छैन

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा प्रकरणमा आफ्नो र आँफू निकट व्यक्तिहरुको कुनै स्वार्थ नजोडिएको बताएका छन् । आइतबार भट्टराईले सामाजिक संजालमा एक पोष्ट गर्दै यस्तो दावी गरेका … पूरा पढ्नुहोस् »

नारायणगढ–मुग्लिन सडक : पहिरो सफा गर्न समय लाग्ने

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाउन अझै समय लाग्ने भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा गए राति पहिरो खसेको हो । डिभिजन सडक कार्यालय चितवनका प्रमुख … पूरा पढ्नुहोस् »

युवा होइन, वृद्ध नेता नै ओलीको प्राथमिकतामा

काठमाडौं । पार्टीमा युवा सहभागिता न्यून हुँदै गएको निष्कर्षसहित पारित वार्षिक कार्ययोजना कार्यान्वयन गराउन जेठ २३ मा एमाले अध्यक्ष केपी ओलीले अन्तरपार्टी निर्देशन (अपानि)जारी गरेका थिए । अन्तरपार्टी निर्देशनमा भदौदेखि सुरु … पूरा पढ्नुहोस् »

अपराधीहरु भिक्षु बन्न थाले पछि थाईल्याण्डमा बौद्ध धर्मगुरुहरु चिन्तित

बैंकक । गत हप्ता, बैंककको एक विद्यालयमा फायर ड्रिलको क्रममा आगो निभाउने उपकरण विस्फोट भयो। दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । यो लापरवाहीलाई … पूरा पढ्नुहोस् »

नासु प्रेमिका कुटिएको विरोधमा अदालतमा कर्मचारीको हड्तालका कारण न्याय सम्पादन अवरुद्ध

काठमाडौं । ललितपुर जिल्ला अदालतमा कार्यरत कर्मचारी प्रेमिका तामाङलाई कानून व्यवासायी अमिर लामिछानेले हातपात गरेको विरोधम आइतबार देशभरका अदालतमा कर्मचारीले हड्ताल गरेका छन् । चारवटा कर्मचारी संगठनहरुको आह्वानमा आइतबार विहान … पूरा पढ्नुहोस् »