सभापति देउवा : कांग्रेस बलियो भए प्रजातन्त्र बलियो बन्छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भए प्रजातन्त्र बलियो हुने बताएका छन । आज प्रजातान्त्रिक विचार समाजका नवनिर्वाचित पादधिकारीसँगको भेटमा सभापति देउवाले भने , कांग्रेस बलियो भएमा … पूरा पढ्नुहोस् »

कोशीमा कांग्रेसलाई मुख्यमन्त्री दिन एमाले तयार

काठमाडौं । माओवादीबाट निर्वाचित सभामुख बाबुराम गौतमले नयाँ सरकार गठन गर्न पदबाट राजीनामा दिएर सहयोग नगरे कोशी प्रदेशमा नयाँ समीकरण बन्ने संकेत देखिएको छ । कोशीमा नयाँ सरकार बनाउन सर्वोच्च … पूरा पढ्नुहोस् »

पानी कति पिउनु हुन्छ ? यस्ताछन् फाईदाहरु

मानव शरीरको ७० प्रतिशत भागमा पानी रहेको हुन्छ । रगत, मांसपेशी, हड्डी सबैमा पानी हुन्छ पानीले खाना पचाउने, रगत बनाउन, डिहाइड्रेसन तथा पानीको कमी हुन नदिन र शरीरमा भएको खराब … पूरा पढ्नुहोस् »

यस वर्ष महानगरमा ‘ए प्लस’ ल्याउने विद्यार्थीको सङ्ख्या ७८ प्रतिशतले वृद्धि

काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूमध्ये ‘ए प्लस’ ल्याउने विद्यार्थीको सङ्ख्या ७८ प्रतिशतले वृद्धि भएको छ । गएको वर्ष परीक्षामा सहभागी हुन आवेदन दिएका ३ … पूरा पढ्नुहोस् »

अमेरिकी पुर्व राष्ट्रपति ट्रम्पमाथि फेरी अर्को मुद्धा

वासिङटन । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कठिनाइ बढ्दै गएको देखिन्छ । बिहीबार ट्रम्पविरुद्ध गोप्य कागजातसँग सम्बन्धित अर्को मुद्दा दायर गरिए पछि उनको कठिनाई थप बढने देखिएको हो । ट्रम्पले … पूरा पढ्नुहोस् »

मुस्ताङ र मनाङमा ‘लम्पी स्किन’ नियन्त्रण

काठमाडौं । गाईभैँसीमा फैलिएको ‘लम्पी स्किन’ को सङ्क्रमण मनाङ र मुस्ताङमा नियन्त्रणमा आएको छ । प्रदेशका बाँकी नौ जिल्लामा पनि रोगको सङ्क्रमण दर घट्दै गएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले … पूरा पढ्नुहोस् »

अझै निर्माण सम्पन्न भएन गोरखामा ‘सिटीहल’

काठमाडौं । गोरखा सदरमुकामस्थित गोरखा नगरपालिका–७ नयाँबजारमा निर्माणाधीन सिटीहलको काम झन्डै सात वर्ष बितिसक्दासमेत अझै अपूरो छ । निर्माण कम्पनीले विसं २०७४ माघमा तीन वर्षभित्रमा सम्पन्न गर्ने ठेक्का सम्झौता गरेको … पूरा पढ्नुहोस् »

मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर पोखरेल बलात्कार आरोपमा पक्राउ

काठमाडौं । मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरि कुमार पोखरेल बलात्कार आरोपमा पक्राउ परेका छन् । त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचारका लागि भन्दै भर्ना भएर बसेको अवस्थामा उनलाई प्रहरीले आज बिहान … पूरा पढ्नुहोस् »

बिमानभित्र यौन उत्पिडन गरेको आरोपमा प्राध्यापक पक्राउ

नयाँदिल्ली । दिल्लीबाट मुम्बई जाँदै गरेको फ्लाइटमा यौन दुर्व्यवहार गरेको आरोपमा एक प्राध्यापक पक्राउ परेका छन् । उक्त प्रोफेसरमाथि २४ वर्षीया डाक्टर महिला यात्रुलाई फ्लाइटमा दुर्व्यवहार गरेको आरोप लागेको छ … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डले इटाली भ्रमणमा के–के गरे ? (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिमा गलत ‘कल्चर’ बसाउन खोजिएकोप्रति असन्तुष्टि जनाएका छन् । साताव्यापी इटालीको भ्रमण सकेर स्वदेश फर्किएपछि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्राधनमन्त्री … पूरा पढ्नुहोस् »